Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हिमानीवाट बुधवार हिमानी ट्रष्ट युएसएको उद्घाटन हुँदै

छोराको अध्ययन प्राथमिकतामा

माघ ५, २०७८ ११:४६ मा प्रकाशित
हिमानीवाट बुधवार हिमानी ट्रष्ट युएसएको उद्घाटन हुँदै
Share on FacebookShare on Twitter

 

वासिंगटन डिसी, अमेरिका ।
पूर्व युवराज्ञी हिमानी शाहको नेतृत्वमा नेपालमा सन् २०१० मा स्थापना गरिएको हिमानी ट्रष्टले अमेरिकामा आफ्नो संगठन विस्तार शुरु गरेको छ । ट्रष्टको उद्घाटन कार्यक्रममा भाग लिन पूर्व युवराज्ञी शाह मंगलवार अमेरिकाको राजधानी वासिंगटन डिसी आइपुगेकी छन् । शाहवाट भोली वुधवार हिमानी ट्रष्ट युएसएको विधिवत उद्धाटन हुनेछ । अमेरिकामा हिमानी शाहको स्वागत गर्न राजधानी डिसी वरपरका राज्यहरुवाट मात्र नभई पूर्वी र पश्चिमी राज्यहरुवाट नेपालीहरु डिसी पुगेका थिए । शाहको स्वागतमा ट्रष्ट युएसएका अध्यक्ष हरि शर्मा ,महासचिव आनन्दु लामा, क्यालिफोर्नियाबाट मदरल्याण्ड नेपालका अध्यक्ष, अनिल पाण्डे, संचारकर्मी रमा सिंह लगायत थुप्रै नेपालीहरु एअरपोर्ट पुगेका थिए

भर्जिनिया निवासी हरि शर्माको नेतृत्वमा यस अघि नै हिमानी ट्रष्ट युएसएको गठन गरिएको छ भने विभिन्न राज्यहरुमा ट्रष्टको योजक र एम्बेसडरहरु चयन गरिएको छ । नेपालीहरुको उल्लेख्य बस्ती रहेको न्यूयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, ओहायो लगायतका राज्यहरुमा पनि ट्रष्टको स्थानीय शाखाहरु विस्तार गर्न लागिएको र संयोजक एवं एम्बेसडरहरु चयन कार्य अघि बढाइएको बताइएको छ ।


हिमानी ट्रष्ट युएसए क्यालिफोर्नियाका सल्लाहकार अनिल पाण्डेका अनुसार अमेरिकी सरकारको प्रचलित कानुन अनुसार विभिन्न राज्यहरुमा ट्रष्टको स्थापना हुने र नेपाल र ती संस्थाहरु नेपाल र नेपालीका लागि कृयााशील हुनेछन । अमेरिकामा नेपाली कांग्रेसको जनसंम्पर्क समिति र र नेकपा एमालेको प्रवासी मंच कृयाशील रहेको अवस्थामा पूर्व युवराज्ञी संरक्षक रहेको हिमानी ट्रष्टको गठनलाई महत्वपूर्ण रुपमा हेरिएको छ । करिव दुई हप्ताको अमेरिका वसाईको क्रममा शाहले डिसी आसपासका राज्य र न्यूयोर्कको भ्रमण गर्ने बताइएको । शाहले छोरा हृदयन्द्र शाहको उच्च अध्ययनको लागि डिसी वरपरका युनिभर्सिटीको भ्रमण गर्ने र उनको अध्ययनको ब्यवस्था मिलाउने बताइएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result