Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेताले लुटेको र कालो धन सेतो बनाउन जनतालाई धोका दिए, केपी ओली बेइमान हुन् : डा. केसी

माघ ६, २०७५ ३:४९ मा प्रकाशित
नेताले लुटेको र कालो धन सेतो बनाउन जनतालाई  धोका दिए, केपी ओली बेइमान हुन् : डा. केसी
Share on FacebookShare on Twitter

 

काठमाडौं । स्वास्थ क्षेत्रको सुधारको माग गर्दै निकै लामो समय देखि सत्याग्रह गर्दै आएका डाक्टर गोविन्द केसीले नेताहरूले लुटेको कालो धन सेतो बनाउन जनतालाइ धोका दिएको गम्भिर आरेाप लगाएका छन् । अस्पतालको शैयाबाट सन्चारकर्मी सँग संक्षिप्त प्रतिक्रिया दिदै डाक्टर केसीले प्रधानमन्त्री केपी ओलीले बेइमानी गरेको पनि आरोप लगाएका छन् ।
१६ औ चरणको अनसन बस्न इलाम पुगेका डाक्टर केसीको स्वस्थ स्थिति खराव हुदै गएको भन्दै काठमाडौं ल्याइएको थियो । शुरूमा आइसियुमा भर्ना गरेर उपचार गरिए पनि डाक्टर केसीकै आग्रहमा उनलाइ अहिले जनरल वार्डमा स्तान्तरण गरिएको छ । केपी ओली नेतृत्वको सरकार सँग १५ औ चरणको अनसनका समयमा भएको संझौता विपरित विधेयक ल्याइएको भन्दै डाक्टर केसी फेरि अनसन बसेका हुन् ।

असपतालकै शैयाबाट डाक्टर केसीले प्रधानमन्रीलाई बेइमान भने, ‘ओलीजी बेइमान हो, उहाँसँगको सम्झौता पालना भएन ।’ डाक्टर केसीले सम्झौता अनुसार नै विधेयक आउनु पर्ने बताए । उनले नेताहरूले लुटेकाे धन र कालोधनलाइ सेतो बनाउन जनतालाई धोका दिएको आरोप लगाए । ‘ कथाकथित विधेयक पारित भयो भने गाँउमा बस्ने ८० प्रतिशत जनताका स्वास्थबाट बञ्चित हुन्छन, नेताले लुटेको धन, कालो धन सेतो बनाउनका लागि मलाइ होइन जनतालाई धोका दिएका हुन् ।’
डाक्टर केसीले नेकपाका नेताहरूले माग पुरा भयो भनेर झुट फैलाए जनतालाई भ्रममा पार्न खोजिएकोमा आपत्ति जनाउदै सम्झौता अक्षरस पालना गरे आफुले तुरुन्तै अनसन तोड्ने बताए । ‘जनतामारा, विद्यार्थीमारा, माफिया पोस्ने विधेशयक ल्याउन भएन ।’

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result