Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको हवाइ राज्यमा दुई प्रहरी अधिकारीको हत्या

माघ ६, २०७६ ३:०२ मा प्रकाशित
अमेरिकाको हवाइ राज्यमा दुई प्रहरी अधिकारीको हत्या
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
अमेरिकको हवाइ टापुको दक्षिण पूर्वी छोरस्थित होनोलुलुको हिरा भन्ने स्थानमा दुई प्रहरी अधिकारीको गोली हानी हत्या भएको छ । स्थानीय समाचारमा जनाइए अनुसार हवाइ राज्यको होनोलुलु शहरको हिरा भन्ने स्थानका चार घरहरुमा आगलागि भएको थियो । सो आगालागि नियन्त्रण गर्न जादै गर्दा बन्दुकधारीसंग मुठभेड भएपछि प्रहरी अधिकारीहरु घाइते भएका थिए । उनीहरुको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्य भएको हो । प्रहरीका अनुसार गोली चलाउने संदिग्ध व्यक्तिको पहिचान भइसकेको छ । प्रहरी अधिकारीमाथी गोली हान्ने व्यक्ति जेरी हेनेल भएको र उनको पनि गोली हानाहानमा मृत्यु भएको प्रहरीको भनाइ छ । घटना आइतबार विहान ९ साढे नै बजेको आसपासमा भएको थियो । दमकलका कर्मचारी र बन्दुकधारीको जम्काभेट भएपछि दुवै पक्षविच गोली हानाहान भएको थियो । खासमा आगो नियन्त्रणको लागि दमकलका कर्मचारीसंगैै प्रहरीपनि गएको थियो । तर आगो सो बन्दुकधारीले नै लगाएको अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण अझै आइसकेको छैन । किनकी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनाबारे होनोलुलु शहरका मेयर क्रिक काल्डवेलले मृतक प्रहरी अधिकारीप्रति श्रद्धान्जली व्यक्त गर्दै परिवारप्रति सहानुभुति प्रकट गरेका छन । घटनास्थल पर्यटकीय दृष्टिलेपनि निकै महत्वपुर्ण मानिन्छ । सो स्थानमा विक्की विच र होनुलुलु विचपनि भएकोले पर्यटकहरुको बाक्लो चहलपहल हुने गर्दछ ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result