काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले संवैधानिक अंगका पदाधिकारीहरूको नयाँ तलबमान निर्धारण गरेको छ।
सरकारले सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य तथा महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, संघीय संसद्का महासचिव, सचिवलगायतको नयाँ तलबमान कायम भएको हो।
अर्थ मन्त्रालयले नयाँ तलबमानको सूचना प्रकाशन गर्दै सम्बन्धित निकायलाई पनि जानकारी गराएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-