धनगढी । रुस्लान धनगढी प्रिमियर लिग डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मान्यता दिएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा हुदै आइको डीपीएलको तेस्रो सस्करण माघ २६ गते देखि शुरु हुदैछ ।
एकेडेमीका अध्यक्ष सुवाश शाहीले बुधवार विज्ञप्ती जारी गर्दै आईसीसीको मान्यताले प्रतियोगितामा सहभागि हुने विदेशी खेलाडीको प्रक्रियामा सहज हुने जनाएका छन् ।
डिपिएलमा प्रत्येक टोलीले २ जना विदेशी खेलाडी अनिवार्य लिनुपर्ने प्रावधान राखिएको छ । त्यसबाहेकका खेलाडी ६ वटै टोलीले यसअघि सम्पन्न अक्सनबाट टोलीसँग अनुबन्ध गरिसकेका छन् । सुवाश शाही नेपालमा क्लब लिग क्रिकेट प्रतियोगिताको अभियन्ता भएको एक प्रमुख हुन ।







प्रतिक्रिया लेख्नुहोस्:-