Friday, February 3, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा अर्काे नरसंहार, गोली प्रहार गरि ७ जनाको हत्या

७२ घण्टा नपुग्दै अर्काे नरसंहार

माघ १०, २०७९ ११:५४ मा प्रकाशित
अमेरिकामा अर्काे नरसंहार, गोली प्रहार गरि ७ जनाको हत्या
Share on FacebookShare on Twitter

जनवरी २३
स्यानफ्र्यान्सिस्को ।

स्यानफ्रान्सिस्को । अमेरिकाको क्यालिफोर्नियास्थित स्यानफ्र्यान्सिस्को नजिकै हाफ मून बे मा सोमवार अपरान्ह एक जनाले अन्धाधुन्ध गोली चलाउदा ७ जनाको ज्यान गएको छ । गोली चलाउने  हाफमून बे निवासी ६७ वर्षको चुन्ली चाओलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।स्यानफ्रान्सिस्को र हाफमून बे जोड्ने हाइवे ९२ को आसपार दुई फरक स्थानमा गोली हानिएको थियो

मारिनेहरु प्रपर्टिमा काम गर्ने चिनिया कामदारहरु भएको बताइएको छ । ती आक्रमणकारी एक्लैले स्वचालित हतियार प्रयोग गरी ७ जनाको ज्यान लिएको स्यान माटियो काउन्टीको सेरिफ कार्यालयले जनाएको छ । काम गरिरहेका मानिसहरुको हत्या गरिपछि हत्यारा प्रहरी कार्यालयको पार्किगमा भेटिएको थिए । ती आक्रमणकारीले किन र के का ती मानिसहरुको हत्या गरेको थियो भन्ने वारेमा अनुसन्धान शुरु भएको रहेको प्रहरीलाई उधृत गर्दै एनविसी न्यूजले जनाएको छ ।

गत शनिवार भएको एक आम नरसंहारको ७२ घण्टा नपुग्दै अर्काे नरसंहार भएको यहाँका संचार माध्यमहरुले उल्लेख गरेका छन् । दुई घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

गत शनिवार राती एक आक्रमणकारीले लस एन्जलस नजिकै मोन्टरे पार्कमा अन्धाधुन्ध गोली चलाउदा १० जनाको मृत्यु भएको थियो । लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भइरहँदा गोली प्रहार भएको थियो । गोली प्रहारबाट थुप्रै मानिस घाइते भएका थिए । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले यस खालको आम नरसंहारवाट आफू दुखी भएको बताउदै यसलाई ट्रेजेजी माथीको ट्रेजेडी भनेका छन् ।
अमेरिकामा हुने गरेको यसखाले आम नरसंहारवाट बर्षेनी हज्जार्रौ निर्दोष नागरिकहरुले ज्यान गुमाउने गरेका छन् । घातक हतियार नियन्त्रण सम्वन्धमा बेला बेलामा अमेरिकी सदनमा बहस हुने गरेतानि नियन्त्रण भने हुन सकेको छैन ।

सम्बन्धित समाचार

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह
ट्रेन्डिंग न्यूज्

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे
Breaking News

संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न सभामुख घिमिरेको आग्रह

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी
Breaking News

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

आज २७ औं जनयुद्ध दिवस, छरिएका माओवादी घटकहरुलाई एकताबद्ध हुन प्रचण्डको आह्वान
Breaking News

अहिले राजनीतिक समीकरण फेरिने सम्भावना छैन : प्रधानमन्त्री प्रचण्ड

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश
Breaking News

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् प्रमुख एजेण्डा
ट्रेन्डिंग न्यूज्

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे

संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न सभामुख घिमिरेको आग्रह

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.