Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारत र चीन भन्दा अमेरिकाको सहयोग लिनु राष्ट्र हितमा

माघ १३, २०७६ ७:१३ मा प्रकाशित
भारत र चीन भन्दा अमेरिकाको सहयोग लिनु राष्ट्र हितमा
Share on FacebookShare on Twitter

 प्रा. डा. दुर्गा दाहाल

 

अमेरिकाले नेपालसंग गर्न लागेको Millennium  Challenge Corporation अथवा Compact के हो भन्ने कुरा बोक्रामा बुझेर हुन्न अपितु यसको गहिराईमा पुग्नु अत्यन्त ज़रूरी छ ।

यद्यपि मेरो यो लेखमा यसको विपक्षमा बोलेँ भने म राष्ट्रवादी तथा देशभक्त बन्ने छु र यसको विपक्षमा लेखेँ अथवा बोलेँ भने म राष्ट्रघाती अथवा देशद्रोही हुनेछु, मलाई मेरो ब्रह्म र विवेकले जे भन्छ त्यही निर्भयतापूर्वक बोल्नेछु ।

* राष्ट्रीयता के हो ?

राष्ट्रीयता राष्ट्र प्रतिको प्रेम हो । प्रत्येक व्यक्तिको  कुनै एउटा राष्ट्र हुन्छ । त्यो राष्ट्रपतिको शर्तहीन मायालाईनै राष्ट्रीयता भनिन्छ ।

अप्रिय मान्नु हुन्न भने मेरो विचारमा नेपाललाई नेतृत्व गर्न सक्ने नेता हाल नेपालमा छैनन । तुलनात्मक रूपमा नयाँ पुस्ताका केही  नेताहरू अब्बल देखिन्छन तर पनि अपेक्षित रूपमा त्यसको कमी देखिन्छ ।
केवल मार्क्स, लेनिन र माओवादीका पुस्तकका ठेलीहरू पढेर र पढ़ाएर कुनै पनि राष्ट्र र त्यहाँको  जनताको विकास हुँदैन । अपितु त्यस राष्ट्रको आवश्यकतानुसार समय र परिस्थिति अनुरूप राष्ट्रीयता, प्रजातंत्र तथा समाजवादको विकाश गर्नु पर्छ ।

अमेरिकाले अल्पविकसित मुलूकहरूलाई दिईने यो मोटो रकमको अनुदान नेपालको हितको पक्षमा छ तर कतिपय कुरामा छलफल हुनु वाँछनीय छ । नेपालको राष्ट्रीयतामा आँच नपुग्ने गरि सामरिक विषय र अन्य कुराहरूमा छलफल गरिनु पर्छ र यो विषयलाई संसदबाटै पारित गराउनु उपयुक्त देखिन्छ ।

स्मरण रहोस, भारत अथवा चीनबाट भन्दा तुलनात्मक रूपमा अमेरिकाबाट सहयोग र सहायता लिनु उपयुक्त देखिन्छ ।

राजनैतिक पार्टी अथवा व्यक्तिविशेषले केवल राष्ट्रीयताको दुहाई दिएर भोका-नांगा जनतालाई गुमराहमा राख्नु हुँदैन किनभने राष्ट्रीयता भन्दा राष्टका जनताका लागि शान्ति- सुरक्षा, शिक्षा- स्वास्थ्य, पर्यटन, पानी र बाटो- घाटो आदि इत्यादि आवश्यक छ .

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result