Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा आप्रवासीप्रति झन कठोर बन्दै ट्रम्प

माघ १४, २०७६ ३:३२ मा प्रकाशित
अमेरिकामा आप्रवासीप्रति झन कठोर बन्दै ट्रम्प
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कतिपय
आप्रवासीलाई अमेरिकामा बसोबासको स्थायी अधिकार नदिने राष्ट्रपति ट्रम्पको विवादास्पद नीति लागु गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । सर्वोच्च अदालतको बहुमतले तल्लो अदालतको आदेश उल्ट्याइदिएको हो । सर्वोच्च अदालतमा भएको मतदानमा तल्लो अदालतको आदेशको पक्षमा चार न्यायाधीश र विपक्षमा पाँच न्यायाधीशले मत दिएका थिए । सो नीतिबमोजिम यदि भविष्यमा सरकारी सहायता आवश्यक पर्ने सम्भावना देखिए प्रशासनले स्थायी बसोबासका निवेदकलाई अयोग्य ठहर्याउन सक्छ । गत अक्टोबरमा तल्लो अदालतले ट्रम्पको सो नीति ’अमेरिकी सपनाको आदेश विपरीत’ भएको ठहर गरेको थियो । आलोचकहरूले सो नीतिबाट अश्वेत आप्रवासीहरू पीडित हुने दावी गरेका छन । विदेशी आप्रवासीप्रति कडा नीति अवलम्बन गर्दै आएका ट्रम्प प्रशासनले गत साता मात्रै अमेरिकाको विदेश मन्त्रालयले ’जन्म पर्यटन’लाई रोक्ने नीति अवलम्बन गरेको थियो । जस अनुसार विदेशी गर्भवती महिलाहरू बच्चा जन्माउनैका लागि अमेरिका जान खोजेको पाइए उनीहरूलाई प्रवेशाज्ञा (भिसा) नदिन निर्देशन दिएको थियो । त्यसैगरी शरणार्थीको सवालमापनि अमेरिकाले आफ्नो दक्षिणी सीमामा आइपुग्ने मानिसले आफूले यात्रा गरेका देशमा शरण नपाएको अवस्थामा अमेरिकामा शरण खोज्न नपाउने नीति अघि सारेको थियो । त्यो नीतिविरुद्ध मुद्दाहरू पर्ने गरेको भए पनि अमेरिकी सर्वोच्च अदालतको पछिल्लो आदेशले ट्रम्प प्रशासनलाई बल दिइरहेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result