Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा नेपाली रामचरितमानसको लोकार्पण सम्पन्न

माघ १५, २०७६ १:४८ मा प्रकाशित
अमेरिकामा नेपाली रामचरितमानसको लोकार्पण सम्पन्न
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
तुलसीदास विरचित श्रीरामचरितमानसको नेपाली भाषामा गरिएको छायाँ अनुवाद सहितको कृतिको लोकार्पण गरिएको छ । तुलसीराम शर्माद्वारा गरिएको अनुवाद कृतिको अमेरिकाको टेक्ससस्थित डालसमा एक समारोहकाविच वरिष्ठ पत्रकार, साहित्यकार एवं प्राध्यापक पूरुषोत्तम दाहालले लोकार्पण गरेका हुन । दाहालको प्रमुख आतिथ्यता र वासुदेव भण्डारीले सञ्चालन गरेको कार्यक्रममा पुस्तकका अनुवादक तुलसीराम शर्माले पूर्वीय दर्शन, धर्म र संस्कृतिका विषयमा चर्चा गर्दै पुस्तकबारे जानकारी गराएका थिए । डा शेखर पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकबारे आचार्य मेघराज निरौला, आचार्य चन्द्रकान्त शास्त्री, एनएसटीका अध्यक्ष दिनेश शर्मा, एनसीएससीका पूर्व अध्यक्ष रमेश पोख्रेल, नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष कपिल अधिकारी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वासु शर्माले ग्रन्थ सफलताको कामना गरेका थिए । कवि भगवती पौडेलको कविता वाचन र भागवत वाचिका विदुषी विमला ओलीले आफ्नो सुमधुर आवाजमा नेपाली रामचरितमानस गाएर सुनाएकी थिइन । लता प्रधानको भजन र पण्डितजीहरुको मंगलाचरणले पशुपतिनाथ बौद्ध मन्दिर गुन्जायमान भएको थियो । प्रमुख अतिथि तथा प्राध्यापक पुरुषोत्तम दाहालले अवधि भाषा नवुझ्ने नेपाली भाषीका लागि कृति अति नै पठनीय र सङ्ग्रहणीय रहेको बताए । गोस्वामी तुलसीदासले १६ औं शताब्दीमा रचना गरेको विश्वकै सुन्दरतम काव्य श्रीरामचरितमानसको आचार्य तुलसीरामद्वारा नेपालीमा समछन्द र समशैलीमा अनूदित नेपाली रामचरितमानस थोरै समयमा नै नेपालीभाषीलाई आकर्षित गर्न सफल भएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result