Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा ग्रिनकार्ड अस्वीकृत हुनेक्रम बढ्दै

माघ १५, २०७६ २:०८ मा प्रकाशित
अमेरिकामा ग्रिनकार्ड अस्वीकृत हुनेक्रम बढ्दै
Share on FacebookShare on Twitter

जाङबु शेर्पा, दूरबिन नेपाल, अमेरिका
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा अर्थात यूएसिआइएसले विगतका वर्षहरुमा भन्दा सन २०१९ मा ग्रिनकार्ड आवेदन अस्विकृत दर बृद्धि भएको जनाएको छ । यूएसिआइएसले जारी गरेको सन २०१९ को जूलाई देखि सेप्टेम्वरसम्मको तथ्याङ्क अनुसार पारिवारिक सम्बन्धका आधारमा प्राप्त हुने ग्रिनकार्ड आवेदनको दर ११ दशमलव ३ प्रतिशतले बढेको छ । पारिवारिक सम्बन्ध बाहेक रोजगार, र देशको अवस्था अनुरुप मानवीय आधारमा प्रदान गरिने ग्रिनकार्डको आवेदन अस्वीकृत दर समेत विगतमा भन्दा यसवर्ष बढेर गएको छ । यूएसिआइएसका अनुसार सन २०१९ को तीन महिनाको अवधिमा पारिवारिक सम्बन्धको आधारमा प्राप्त हुने १५ हजार ७ सय ७४ ग्रिनकार्ड आवेदन अस्वीकृत भएको छ । जुन सन २०१८ को तुलनामा १५ दशमलव ३ प्रतीशतले वृद्धि हो । त्यस्तै तीन महिना कै अवधिमा रोजगारमा आधारित ग्रिनकार्डमा समेत २ हजार ९ सय ५९ आवेदन अस्वीकृत गरिएको छ । सन २०१९ मा मानविय आधारमा प्रदान गरिने ग्रिनकार्ड आवेदनको अस्वीकृत दर समेत ७ दशमलव ३ प्रतिशतले बढेको छ । सो वर्ष १९ हजार ४ सय ११ ग्रिनकार्ड आवेदन प्रमाणित गरेको छ भने १६ सय ६३ आवेदन अस्विकृत गरिएको छ । सन २०१९ मा यूएसिआइएसले झण्डै ५ लाख ७७ हजार ग्रिनकार्डको आवेदन अनुमोदन गरेको जनाएको छ । जसमा पारिवारिक सम्बन्धका आधारमा दिइने ग्रिनकार्डको स.ख्या अत्यधिक रहेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result