Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा हिरासतमा पछिल्लो चार महिनामा ६ आप्रवासीको मृत्यु

माघ १५, २०७६ ८:०१ मा प्रकाशित
अमेरिकामा हिरासतमा पछिल्लो चार महिनामा  ६ आप्रवासीको मृत्यु
Share on FacebookShare on Twitter

फोलोरिडाको मियामीमा रहेको अध्यागमन हिरासतमा थप एक आप्रवासीको मृत्यु भएको छ । नाम नखुलाइएका ६३ वर्षीय क्यूवाली नागरिकको मियामीको लार्कीन सामूदायिक अस्पतामा उपचारको क्रममा सोमवार मृत्यू भएको हो । उनी मुटुरोगको विरामी रहेको आइसिइले वताएको छ । यो सॅगै पछिल्लो चार महिना यता आइसिइ हिरासतमा मृत्यू हुने आप्रावासिको संख्या ६ पुगेको छ ।

आइसिइ अधिकारिहरुका अनुसार उनी लागुऔषध कारोवारी तथा सांघातीक आक्रमण र विभिन्न अपराधको आरोपमा गत जनावरी १४ मा पक्राउ परेका थिए । अध्यागमन अदालतवाट समेत देश निकालाको आदेश पाइसकेका उनलाई आइसिइ अधिकारिहरु देश क्यूवा फिर्ता पठाउने तरखरमा थिए ।

फोल्लोरिडामा आइसिइ हिरासतमा गत शनिवार मात्र एक व्रिटीस नागरिकको समेत मृत्यू भएको थियो । आइसिइ अधिकारिहरुका अनुसार ३९ वर्षीय वेन जेम्स हिरासतमा नै मृत अवस्थामा फेला परेका थिए । उनको मृत्यू सम्वन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

सन् २०१९ को जनावरि देखि अक्टोवरसम्म मात्र आइसिइ हिरासतमा ८ जनाको मृत्यू भइसेकेको छ ।

आईसीईका प्रवक्ता ब्रायन कोक्सले भने आइसिइको हिरासतमा भएको मृत्यूलाई दुलर्भ घटनाकोरुपमा व्याख्या गरेका छन ।

आइसिइ हिरासतमा पक्राउ परेका आप्रावासिहरुको मृत्यूसॅगै अध्यागमन अधिकारकर्मीहरुले आइसिइको कडा आलोचना गरेका छन । अधिकारकर्मीहरुले आप्रावासिहरुलाई राखिने कतिपय हिरासत मानविय व्यवहार नभएको र न्यूनतम मापदण्ड समेत पूरा नगरेकोले त्यस्तो हिरासतलाई तत्काल वन्द गर्न आग्रह गरेका छन ।

 

गत वर्ष को जुलाइमा मात्र होमल्याण्ड सेक्युरिटीका प्रमुख निरिक्षकले आकस्मिकरुपमा आइसिइका हिरासतहरुको अवलोकन भ्रमणका क्रममा म्याद समाप्त भएका खानाहरु फेला परेको थियो । त्यस्तै हिरासतका शैचालयहरुको अवस्था नाजुक रहेको र वन्दीहरुलाई राखिएको हिरासतको भित्ताहरुमा खिया लागेको प्रतिवेदन सार्वजनिक गर्दे त्यसलाई तत्काल सुधार्न निर्देशन दिएको थियो ।

 

प्रतिवेदनमा उनले आइसिइको हिरासतमा राखिएका वन्दी आप्रावासिहरु अपराधिक क्रियाकलापमा संलग्न र अपराधी पनि नभएको वताउदै उनीहरुलाई मानविय व्यवहार गर्न निर्देशन दिएका थिए ।

 

आइसिइले भने प्रतिवेदमा उल्लेख गरिएको सवै समस्याहरुको समाधान भइसकेको वताएका छन ।

तस्वीर : रोयटर्स

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result