Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिका-मेक्सिको सिमामा फेला पर्यो अहिले सम्मकै ठूलो मानव तस्कर सुरुङ मार्ग

माघ १६, २०७६ १२:०० मा प्रकाशित
अमेरिका-मेक्सिको सिमामा फेला पर्यो अहिले सम्मकै ठूलो मानव तस्कर सुरुङ मार्ग
Share on FacebookShare on Twitter

अमेरिका । अमेरिका र मेक्सिको सिमानामा अहिले सम्मकै ठूलो मानव तस्कर सुरुङ मार्ग फेला परेको छ ।

 

अमेरिकाको सान डियागो र मेक्सिकोको तीवानामा मानव तस्कहरुले प्रयोग गर्ने गरेको सुरुङ मार्ग फेला परेको सिमा अमेरिकी सुरक्षा वलको दावी गरेको छ ।

करिव १३ सय १३ मिटर लामो उत्त सुरुङ मार्गमा लामो समयदेखि मानव तस्करी हुदै आएको सिमा सुरक्षा वलद्वाराजारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त सुरुङ मार्ग मेक्सिन अधिकारिहरुले सन २०१९ को अगष्टमा नै पत्ता लगाएपनि सुरुङ नापजाॅच र अनुसन्धानमा समय लागेको पनि सिमा सुरक्षा अधिकारिहरुले वताएका छन् ।

यस अघि सन् २०१४ मा तस्करलेहरुले नै निर्माण गरेको सान डियागो र मेक्सिको जोड्ने ९ सय ४ मिटरको लामो सुरुङ पत्ता लगेको थियो । उक्त सुरुङ पछि तस्करहरुले निर्माण गरेको तीवानसॅग जोड्ने यो नै अहिलेसम्म कै लामो सुरुङ मार्ग हो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result