Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिका सँगको सम्वन्धमा चिसो नल्याउन नेपाल सरकारलाई जनसम्पर्क समितिको आग्रह

माघ २१, २०७५ ४:०२ मा प्रकाशित
जनसम्पर्क समिति अमेरिका : कस्काे स्वार्थका कारण हुन सकेन एक बर्ष सम्म अधिवेशन
Share on FacebookShare on Twitter

बिष्णु हरि घिमिरे

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाल र अमेरिका बीचको सम्वन्धमा चिसो पन ल्याउने कुनैपनि गतिविधि नगर्न नेपाल सरकार र सत्तारुढ दल सँग आग्रह गरेको छ । समितिको आईतवार साँझ बसेको कार्यसमितिको बैठकले सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बक्तब्य प्रति भत्सना समेत गरेको छ । बैठक पछि दूरवीन नेपाल सँग कुरा गर्दै समितिका महासचिव मुनिन्द्र नेमाङ्गले प्रचण्डको विज्ञप्तीले दुई देशको सम्वन्धमा नै चिसो आएको भन्दै त्यसको भत्सना गर्ने निर्णय गरिएको बताए ।

“नेपाल र नेपाली सँग सरोकार नै नभएको मुलुक भेनेजुयलाका लागि बर्षौ पुरानो सम्वन्ध रहेको र नेपालको सहयोगि मुलुक अमेरिका सँग सम्वन्ध नै विगार्ने गरि आएको सत्तरुढ नेपालल कम्युनिष्ट पार्टीका अध्यक्षकाे विज्ञप्ती र त्यसलाई बैधानिकता दिने गरि आएको सरकारको प्रष्ट्रीकरणमा समितिले भत्सना गरेको छ ।”

बैठकले नेपालको विकासका लागि मुख्य सहयोगि र लाखौ नेपाली रहेको अमेरिका सँगको सम्वन्धलाई हल्का रुपम नलिन पनि नेपाल सरकार सँग आग्रह गरेको छ ।  समितिका सभापति आनन्द विष्टको सभापतित्वमा सम्पन्न बैठकले गैरआवासीय नेपाली संघ अमेरिकाको सदस्यता लिन सबैलाई आग्रह समेत गरेको छ । ३४ मध्ये १९ सदस्यको उपस्थिती रहेको कन्फेरेन्सक कल बैठकले नेपालीले पाउदै आएको टीपीएस सुविधाका लागि सम्वन्धित निकायमा थप पहल गर्ने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले नेपाली काँग्रेसको हालै सम्पन्न महासमिति बैठकबाट पारित विधानमा खुकुलु हुन केन्द्रीय कार्यसमिति समक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ । महासचिव नेमाङ्गका अनुसार महासमितिले पारित गरेको विधान हुबहु लागु भएमा संगठन विस्तारमा नै अप्ठेरो पर्ने भएकाले यस्तो निर्णय गरिएको हो ।  महासमिति बैठकले पारित नेपाली काँग्रेसको विधानमा जनसम्पर्क समितिको सदस्यताका लागि नेपाली नागरिकता, राहदानी र मतदाता परिचय पत्र अनिवार्य गरिको छ । यी सबै विषय लागु भए जनसम्पर्क समितिमा सदस्यता लिनेहरुको सख्या घटने भन्दै समितिले त्यसमा खुकुलो हुन अनुरोध गरेको महासचिव नेमाङ्गको भनाई छ ।

“महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बाहेक अन्यको हकमा नागरिकता र राहदानी अनिवार्य नर्गन हामीले आग्रह गर्ने निर्णय गरेका छौ, अहिलेको विधान हुबहु कार्यन्वयन भयो भने जनसम्पर्क समितिको सदस्य बन्ने मान्छे खोज्नु पर्दछ, संगठन बनाउनै समस्या छ ।”

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result