Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भेनेजुएला प्रकरण : माधव नेपाल पनि केपी ओलीकाे लाइनमा,   जिब्राे  चिप्लिएकाे विषय धेरै नउचालाै 

माघ २७, २०७५ २:३६ मा प्रकाशित
नेता नेपाल चीन प्रस्थान
Share on FacebookShare on Twitter

हेटौँडा  ।  नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जिब्राे चिप्लिएकाे विषयलाइ धेरै उचाल्न नहुने बताएका छन् । उनले अब भेनेजुएला प्रकरणलाइ चर्काउन नहुने पनि बताए । न्यूज क्लब हेटौँडाको आयोजनामा आज भएको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले भने ‘ मिडियामा धेरै बाेल्नु हुँदैन, जिब्राे चल्दा चिप्लेर समस्या भयाे ।’

 

नेपालकाे सँग भाैगाेलिक दुरीमा निकै टाडा र दुइ पक्षिय सम्वन्ध पनि नभएकाे भेनेजुएलामा भइरहेकाे राजनैतिक संकटका बारेमा नेकपाकै अध्यक्ष पुष्पकमल दाहालकाे विज्ञप्तिले अहिले नेपाली राजनीति तरङ्गित छ । प्रचण्डले भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेकाे भन्दै कडा शब्दमा विराेध गरेका थिए । प्रचण्डले विज्ञप्ति जारी गर्दा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली स्वीजरल्याण्डमा भएकाे अार्थिक विकास मञ्चकाे बैठकमा भाग लिदै थिए ।

 

प्रचण्डकाे विज्ञप्तिलाइ लिएर अमेरिकाले गम्भिर असहमति जनाएकाे थियाे । अमेरिकाले सरकारकाे धारण नै मागेकाे थियाे । यस्ते नेकपाकाे सचिवालय बैठकले प्रचण्डकै लाइन समातेकाे थियाे । तर त्यस पछि प्रधानमन्त्री अाेलीले नेपाल टेलीभिजनमा प्रसारण हुने जनता सँग प्रधानमन्त्री कार्यक्रममा प्रचण्डले विज्ञप्ति जारी नगरि नहुने अवस्था रहेकाे र भाषामा पनि चिप्लिएकाे बताएका थिए ।

 

प्रधानमन्त्रीकाे भनाइलाइ प्रचण्डले चितवन पुगेर पार्टीले निर्णय गरि सके पछि व्यक्तिले के बाेल्छ भन्ने अर्थ नहुने बताएका थिए भने रूकुममा पुगेर फेरि माअाेवादी जन्मन सक्ने धम्की दिएका थिए । यसले नेकपाकाे एकता प्रकृया नै धरापमा पर्ने त हाेइन भन्ने शंका उत्पन्न हुन थालेका छ ।

 

हेटाैडामा अाइतवार पत्रकार सँग बाेल्दै नेता नेपालले  दुई तिहाइको सरकार रहेको परिस्थितिमा सरकारबाट कमजोरी हुन नहुने र भएकालाई सुधार गर्नुपर्ने धारणा राखे ।

नेता नेपालले कार्यदलको सुझाव र पृष्ठपोषणलाई पालना गरेको खण्डमा सरकारले उपलब्धि हात पार्ने बताए ।  “पक्कै पनि सरकारका केही कमजोरी छन् तर ती कमजोरीलाई सुधारेर जानुको विकल्प छैन”, उनले भने  ।

नेकपा एकीकरणको सन्दर्भमा बोल्दै नेता नेपालले छिट्टै नै पार्टीको एकीकरण कार्य सकिने बताए ।  नेपालले गोजीबाट निकालेको व्यक्तिले एकीकृत सङ्गठनको नेतृत्व नपाउने धारणा राखे ।  दुवै पार्टीका वरिष्ठले प्राथमिकता पाउने र कनिष्ठले कम प्राथमिकता पाउने उनकाे भनाइ थियो । नेपालले अबको केही समयभित्र नेकपाको सबै तहमा एकीकरण हुने कुरामा ढुक्क हुन अनुरोध गरे ।

सङ्गठनको निर्माण ढिला हुँदा काममा समस्या भएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले सबै तहको सङ्गठनलाई चुस्तदुरुस्त बनाउनु आजको आवश्यकता भएको बताए ।  तिनै तहको सरकारमा नेकपाको बहुमत रहेकाले जन चाहनाअनुसार काम गर्न जनप्रतिनिधिलाई अनुरोध गर्ने गरेको भन्दै नेता नेपालले जनता के चाहन्छन् त्यसको ख्याल गर्नुपर्ने बताए ।

“जनता सार्वभौम सम्पन्न छन् उनीहरुको चाहना पूरा हुनुपर्छ”, उनले भने  । पछिल्लो समय नेकपाका नेताबीचमा खटपट आएको हो भन्ने प्रश्नमा नेता नेपालले केही समस्या भए पनि मिडियामा आएजस्तो गम्भीर मतभेद र समस्या नरहेको बताए ।  । “नेकपाभित्र समाधान गर्न नमिल्ने गरी केही पनि बिग्रेको छैन”, उनले भने ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result