Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सम्साँझै लुटेराद्वारा अमेरिकाको न्युयोर्कमा प्रहरीमाथी गोली प्रहार कम्तिमा एकको मृत्यु

फाल्गुन १, २०७५ १:४९ मा प्रकाशित
सम्साँझै लुटेराद्वारा अमेरिकाको न्युयोर्कमा प्रहरीमाथी गोली प्रहार कम्तिमा एकको मृत्यु
Share on FacebookShare on Twitter

न्युयोर्क । न्युयोर्कको क्वीन्समा लुटेराको गोली लागि एक प्रहरीको मृत्यु भएको छ भने अर्का प्रहरी गम्भीर घाइते भएका छन ।

क्वीन्स स्थित एटलान्टिक एभेन्युको रिचमण्ड हिल क्षेत्रमा रहेको एक मोवाइल फोन पसलमा लुटेराहरु रहेको जानकारी पाएपछि पुगेको प्रहरीमाथी गोली चलाइएको  न्युयोर्क प्रहरीलाई उद्धृत गर्दै डब्लुसी बिएस रेडियोले जनाएको छ ।

गोली लागि नजिकैको जमैका अस्पताल लगिएका घाइते प्रहरीहरु मध्ये एकजनाको मृत्यु भएको र अर्का प्रहरीको उपचार भइरहेको छ । घटना स्थलबाट ९११ मा फोन आएपछि प्रहरी सुरक्षाको लागि पुगेको थियो ।

गोली प्रहार गर्ने शंकास्पद एक व्यक्ति पनि प्रहरीको गोलीबाट घाइते भएको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । न्युयोर्क प्रहरीले सो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएकोले यातायातमा केही अप्ठ्यारो हुनसक्ने भन्दै ट्वीट गरेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result