Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एयरपोर्ट काण्डमा बोल्यो एनआरएन , स्वदेश फर्कने नेपालीमाथि गरिएको व्यवहार प्रति आपत्ति

फाल्गुन ३, २०७५ ३:१० मा प्रकाशित
प्रवासी नेपालीहरूको बौद्धिक भेला अमेरिकाको सनफ्रान्सिस्कोमा
Share on FacebookShare on Twitter

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट स्वदेश फर्कने नेपालीहरुलाई सास्ती दिइएको भन्दै  गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदले आपत्ति जनाएको छ । 

 

विदेशबाट घर फर्कंदा व्यक्तिगत प्रयोजनको लागि लगिएका उपहार तथा जिन्सीजन्य सामानहरु जफत गरिएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै परिषदले प्रेस विज्ञप्ति जारी गर्दै, रगत पसिना बगाई कमाएर स्वदेश ल्याएको सामान जफत गर्दा आर्थिक नोक्सानीमात्र नभै भावनामा समेत ठेस पुगेको जनाएको छ । 

विमानस्थलको यस्तो कार्यले रेमिट्यान्स मार्फत मुलुकको आर्थिक विकासमा योगदान दिइरहेका नेपालीहरुमा त्यहां कार्यरत कर्मचारीहरुप्रतिमात्र होइन सरकारप्रति समेत नकारात्मक धारणा पैदा गरेको परिषदको विज्ञप्तिमा उल्लेख छ ।  विमानस्थलको नियमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउनुपर्ने तथा तोकिएको भन्दा धेरै सामान ल्याएमा सहज रुपमा भन्सार तिरेर लैजाने व्यवस्था गरिदिन पनि परिषदले अनुरोध गरेको छ । 

 

विदेशबाट स्वदेश फर्कने नेपालीहरुले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सास्ती बेहोर्नु परेको सम्बन्धमा दुरबिन नेपालले लागातार समाचार प्रकाशित गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result