Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको स्कूलमा १२ वर्षिया बालिकाको ‘सुई’ आतंक

फाल्गुन ६, २०७६ १:५० मा प्रकाशित
अमेरिकाको स्कूलमा १२ वर्षिया बालिकाको ‘सुई’ आतंक
Share on FacebookShare on Twitter

न्युयोर्क । न्युयोर्क स्थित क्वीनस स्कूलमा एउटा अनौठो घटना घटेको छ । सुन्दा सामान्य लाग्ने घटना भए पनि यसका जोखिका बारेमा विश्लेषण गर्दा यो सवै अभिभावका लागि निकै पिडादायी एवम भयंकरको घटना मान्न सकिन्छ ।

 

तपाईले आफ्नो बच्चालाई विद्यालय पठाउनु हुन्छ । विद्यालयबाट फोन आउछ तपाईको वच्चालाई अर्को साथी या कसैले सुई घोपी दिएछ, तुरुन्त विद्यालय आउनुहोस । तपाईको मनमा कति पिडा अनी के के संख्का उपसंख्काले दुखित तुल्याउछ । आफै अनुमान गर्नुहोस । हो त्यस्तै भएको छ । क्वीन्स स्थित आईएस २३८ मा फेब्रुवरी ७ का दिन । एक १२ वर्षे विद्यार्थीले आफ्ना १० जना साथीहरुलाई सुई ले धोचि दिएकी थिइन ।

“म स्कुलको फोन ले स्कुलमा पुग्दा मेरो छोरो लाई एक ठाँउमा धोचिएको थियो भने उसका अन्य साथिहरुलाई एक वा धेरै ठाँउमा धोचिएको थियो।” पिडित बच्चाको एक अभिभावक भन्छिन् । उनका अनुसार उनले आफ्नो बच्चालाई अस्पताल लगेर एचआईभी लगायताका अन्य सरुवा रोगहरुको रगत परिक्षण गरिन । प्रारम्भिक परिक्षण नतिजामा कुनै पनि रोगको संक्रमण नभेटिए पनि पुन ३ महिना र त्यस पछि ६ महिनामा फेरी परिक्षण गरे पछि मात्र यकिन हुने डाक्टरको सल्लहाले बच्चामा मानसिक रुपमा विछिप्पत रहेको अभिभावक सुनाउछिन ।

उक्त अभिभाव महिलाको अनुसार, त्यो सुई एक १२ वर्षे डायविटिज भएकी बालिकाको थियो । उनले त्यो सुई उनको ब्लड सुगर जाँच्न प्रयोग गर्दथिन । विद्यालयमा उनले उक्त सुइले आफ्ना साथीहरुलाई घोचि  दिएकी थिइन । किन र के का लागि घोचिन त्यसको बारेमा बालिकालाई एनआईपिडीले हिरासतमा लिई अनुसन्धान गरि रहेको छ । डिपार्टमेण्ट अफ एजुकेसनले यसलाई एउटा गम्भिर किसिमको समस्याको रुपमा लिदै उक्त वालिक लाई विद्यालयबाट सस्पेण्ड गरेको जनकारी दिएको छ ।

(एजेन्सीको सहयोगमा),

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result