Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रुस्लान डिपिएलः महेन्द्रनगर क्वालिफायर्समा, फाईनल प्रवेशका काठमाण्डौसँग खेल्ने

फाल्गुन ९, २०७५ १२:५२ मा प्रकाशित
रुस्लान डिपिएलः महेन्द्रनगर क्वालिफायर्समा, फाईनल प्रवेशका काठमाण्डौसँग खेल्ने
Share on FacebookShare on Twitter

धनगढी । महेन्द्रनगर युनाईटेड तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ । शरद भेषवाकरको कप्तानीमा रहेका महेन्द्रनगर बिहिबार भएको इलिमिनेटरमा रहेको रुपन्देही च्यालेन्जर्सलाई हराउँदै क्वालिफायर्समा पुगेको हो । महेन्द्रनगरले बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सलाई १ रनले हराएको हो । अब महेन्द्रनगरले फाईनल प्रवेशका लागि शुक्रबार हुने दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेनन्सको सामना गर्नेछ । विजेताले शनिबार हुने फाईनलमा सिवाईसी अत्तरियाको सामना गर्नेछ । रुपन्देही भने प्रतियोगिताबाट बाहिरिएको छ ।

 

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ११५ रन बनायो । खराब सुरुवात गरेको महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले अविजित २९ रन जोडे । शरदले सातौं विकेटका लागि अमर सिंह रौटेलासंग मिलेर ४९ रनको साझेदारी गर्दै टोलीको इनिङ समाले । अमर १९ रनमा आउट भए । यस्तै आनन्द सुब्रमन्युले २० रन जोड्दा मोहमद नाभिदले १८ रन बनाए । अविनाश बोहोरा र आरिफ शेख ११÷११ रनमा आउट भए । रुपन्देहीका ललित भण्डारी एक्लैले ४ विकेट लिए । यस्तै पुनित मेहेराले ३ तथा कप्तान बसन्त रेग्मीले एक विकेट लिए ।

 

महेन्द्रनगरले दिएको १ सय १६ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको रुपन्देहीले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो । रोमान्चक बनेको खेलमा अन्तिम ओभरमा रुपन्देहीलाई जितका लागि ५ रनको आवश्यकता रहेको थियो । तर, महेन्द्रनगरका अविनाश बोहोराले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै टोलीलाई जित दिलाए । अविनाशले अन्तिम ओभरमा १ रन दिएर ३ विकेट लिए । जसमा २ रन आउट रह्यो ।

रुपन्देहीका लागि प्रदीप सिंह ऐरी र बाबर हायतले समान २८÷२८ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै विनोद भण्डारी २३ रनमा आउट हुँदा सन्दीप सुनार १४ रनमा आउट भए । सुमित महर्जन १० रनमा आउट भए । महेन्द्रनगरका अविनास बोहराले २ विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र सिद्धान्त लोहनीले १÷१ विकेट लिए ।

प्रतियोगितामा महेन्द्रनगर चौथो स्थानमा रहदै प्ले अफमा पुगेको थियो । यस्तै रुपन्देही तेस्रो स्थानमा रहदै प्ले अफमा पुगेको थियो । यस्तै महेन्द्रनगरले रुपन्देहीसंग समूह चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ । समूह चरणमा महेन्द्रनगर रुपन्देहीसंग २ रनले पराजित भएको थियो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result