Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काठमाडौंले वाकओभर दिए पछि महेन्द्रनगर डीपीएलकाे फाइनलमा 

फाल्गुन १०, २०७५ १:१५ मा प्रकाशित
काठमाडौंले वाकओभर दिए पछि महेन्द्रनगर डीपीएलकाे फाइनलमा 
Share on FacebookShare on Twitter

 

धनगढी । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि भिडन्त शनिबार हुँदैछ । महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरिया फाईनलमा भिड्दै छन् । फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगर शरद भेषावकरको कप्तानीमा मैदान उत्रनेछ । अत्तरिया दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहनेछ । उपाधि भिडन्तका लागि मैदान प्रवेश गर्दा महेन्द्रनगर र अत्तरियाको लक्ष्य ’च्याम्पीयन’ बने रहेको दावी गरेका छन् । शुक्रबार भएको प्रि म्याच कन्फरेन्समा दुवै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरेका छन् ।

’जुन लक्ष्य लिएर आएका थियौं । अहिलेसम्म पुरा हुँदै आएको छ । अब एक खेल बाँकी छ ,’ महेन्द्रनगरका कप्तान शरदले भने, ’योजना सामान्य छ । राम्रो क्रिकेट खेलिरहेका छौँ । हामी फाईनलमा सफल हुनेमा ढुक्क छौं । ट्रफी जित्ने छौं ।’ महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको हो । महेन्द्रनगर पहिलो पटक फाइनलमा पुगेको हो । आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिस्कार गरेपछि महेन्द्रनगरले अत्तरियासंगको भेट पक्का गरेको हो । काठमाडौंलाई नै हराएर फाइनल पुगेको अत्तरिया जारी प्रतियोगिताकै सर्वाधिक बलियो टिम हो ।

अत्तरियाले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेको भएपछि कप्तान शरद च्याम्पीयन टोलीलाई हराएर च्याम्पीयन बन्ने दावी गर्छन । ’उनीहरुले उत्कृष्ट खेलिरहेकोमा कुनै दुविधा छैन । तर, च्याम्पीयन बन्न च्याम्पीयन टिमलाई हराउनुपर्छ । फाईनल जित्न दुवै टोलीलाई प्रेसर हुन्छ । जसले राम्रो खेल्छ उसले जित्छ । हाम्रो टिमले सही समयमा प्रदर्शन गरिरहेको छ । भोलीको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ,’ कप्तान शरदले भने ।
अत्तरिया पहिलो पटक डीपीएलको फाइनल पुगेको हो ।

अत्तरियालाई पहिलो पटक डीपीएलको ट्रफी उचाल्ने मौका रहेको छ । कप्तान दिपेन्द्र आफ्नो कप्तानीमा पहिलो पटक टिमलाई उपाधि दिलाउन चाहन्छन् । ’हामीले जसरी क्रिकेट खेलिरहेका छौँ । त्यसलाई फोकस गरेर अन्तिम खेल खेल्नेछौं,’ कप्तान दिपेन्द्रले भने, ’फाईनलमा दबाब लिएर खेल्ने छैनौ । हामी जसरी खेलिरहेका छौं त्यसरी हेर्दा हामी फाइनल जित्छौ ।’ महेन्द्रनगर विरुद्ध अत्तरियालाई समूह चरणमा व्यहोरेको हारको बदला लिने अवसर समेत हुनेछ । समूह चरणमा अत्तरिया महेन्द्रनगरसँग ७ विकेटले पराजित भएको थियो । यस्तै दिपेन्द्रले फाइनलमा टोलीको मुख्य खेलाडी भारतका सन्नी पटेल र जयकिशन कोल्सावाला रहेको बताए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result