Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी निर्वाचनः बर्नी सेण्डर्स नेभाडामा विजय नजिक

फाल्गुन ११, २०७६ ३:५० मा प्रकाशित
अमेरिकी निर्वाचनः बर्नी सेण्डर्स नेभाडामा विजय नजिक
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, नेभाडा, अमेरिका –

    डेमोक्रयाटीक पार्टीको आन्तरिक निर्वाचनमा सिनेटर बर्नी सेण्डर्सको विजय यात्रा कायमै रहेको छ । नाभाडा ककस अर्थात नेभाडामा भएको डेमोक्रयाटीक पार्टीको उमेदवार छनौटको निर्वाचन समाजवादी अभियन्ता तथा सिनेटर बर्नी सेण्डर्सले भारी अन्तरले जित्ने दखिएको छ । प्रारम्भिक मत परिणाम अनुसार बर्नीले आफ्ना निकटतम प्रतिष्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेन भन्दा धेरै प्रतिशतले अघि देखिएका छन ।

नेभाडाको निर्वाचनमा अन्य उमेदवारको अवस्था झन कमजोर देखियो । पहिलो पटक डेमोक्रयाटीक पार्टीको डिवेटमा सामेर भएका अमेरिकी खर्बपति माइकल ब्लुमबर्ग नेभाडाको प्रतिष्पर्धामा सामेल छैनन । युवा उमेदवार तथा इण्डियाना राज्यका पूर्व मेयर पिट बुटीजजको पनि कुनै जादु देखिएन न त सिनेटर एलिजावेथ वारेनको कुनै प्रभाव देखियो । नेभाडाको निर्वचनमा यो समाचार तयार पार्दा सम्म बर्नीले ४६ दशमलव ६ प्रतिशत मत प्राप्त गरेका छन भने जो बाइडेनले २३ दशमलव आठ प्रतिशत मत प्राप्त गरेका छन । प्रतिष्पर्धामा तेस्रो देखिएका पिट बुटीजजले १३ दशमलव ६ र एलिजावेथ वारेनले आठ दशमलव ७ प्रतिशत मत देखिएको छ ।

यस अघि भएको निर्वाचनमा सेण्डर्स र बुटीजजको प्रतिष्पर्धा निकै देखिएको थियो । तर नेभाडाको नतिजाले सेण्डर्सको आकर्षण बढेको अनुमान गरिएको छ । नेभाडाको नतिजामा लगभग जित देखिएपछि उत्साहित भएका सेण्डर्सले टेक्ससमा सम्बोधन गर्दै डेमोक्रयाटीक पार्टी भित्रको मात्र होइन डोनल्ड ट्रम्प विरुद्धको निर्वाचन पनि आफुले जित्ने दावी गरेका छन । डेमोक्रयाटीक पार्टीको आन्तरिक प्रतिष्पर्धामा बर्नीको आकर्षण बढेसंगै अव वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको प्रतिष्पर्धीमा हेरिन थालेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result