Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

यौन हिंसा काण्डमा हलिउड चलचित्र निर्माता वाइन्स्टाइन दोषी ठहर

फाल्गुन १४, २०७६ २:०३ मा प्रकाशित
यौन हिंसा काण्डमा हलिउड चलचित्र निर्माता वाइन्स्टाइन दोषी ठहर
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क ।

  हलिउडका प्रख्यात निर्माता तथा निर्देशक हार्भी वाइन्स्टाइन बलात्कार तथा यौन हिंसाका मुद्दामा दोषी ठहर भएका छन । सोमबार न्युयोर्कको म्यानहाटन जुरीले हार्भीमाथि  लागेका पाँच आरोपमध्ये दुईवटामा दोषी ठहर गरेको हो । ६७ वर्षीय हार्भीले कैयन महिलाहरूलाई यौन दुर्व्यवहार तथा यौन हिंसा गरेको आरोप लगाइएको छ । उनीमाथि सय भन्दा धेरै महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । म्यानहाटन जुरीले उनीमाथि तेस्रो दर्जाको अपराध अर्थात थर्ड डिग्री क्रिमिनल मानेको छ । यद्यपि उनीमाथि लागेका अन्य आरोपहरूको बारे छानविन भइरहेको छ । हाल अशक्त रहेका वाइन्स्टाइनमाथि  महिलाहरूलाई बाध्यतावश यौन क्रियाकलाप गर्न लगाएको आरोप छ ।


उनले महिलाहरू जो हलिउडमा स्थापित हुन चाहन्थे, उनीहरूलाई प्रलोभनमा पारेर जबरजस्ती गरेको आरोप महिलाहरूले लगाएका छन । केही वर्षअघिबाट शुरु भएको मी टु अभियान मार्फत पीडित महिलाहरूले हार्भीले गरेको यौन दुर्व्यवहार सार्वजनिक गरेका थिए । हलिउडमा पहिचान बनाउन चाहने महिलाहरूलाई हार्भीले आफ्नो निजी अपार्टमेन्टमा बोलाउने अनि बलात्कार गर्ने गरेको आरोप लागेको छ ।


हार्भीले सहायक निर्माता मीमी हलेयीमाथि सन २००६ मा आफ्नै अपार्टमेन्टमा जबरजस्ती करणी गरेको मीटु अभियान मार्फत मीमीले सार्वजनिक गरेकी थिइन । हार्भीले सन २०१३ मा पनि अर्कै महिलामाथि यौन हिंसा गरेकोमा दोषी ठहर गरिएको छ । उनलाई २५ वर्ष सम्मको जेल हुनसक्नेछ । अझैपनि उनका यौन हिंसाका अन्य क्रियाकलापमाथि छानविन भइरहेको छ । हार्भीका वकिलले आरोपको बारे र जुरीको फैसलाबारे माथिल्लो अदालतमा अपिल गर्ने जनाएका छन ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result