Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना भाइरस आतंकः अमेरिकामा पहिलो पटक कोरोना भाइरस संक्रमितको मृत्यु

फाल्गुन १८, २०७६ ४:१४ मा प्रकाशित
कोरोना भाइरस आतंकः अमेरिकामा पहिलो पटक कोरोना भाइरस संक्रमितको मृत्यु
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
अमेरिकामा कोरोना भाइरसबाट पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । अमेरिकाको वशिङ्गटन राज्यमा ५० बर्षीय एक व्यक्तिको कोरोना भाइरसको कारण मृत्यु भएको सो राज्यले पुष्टि गरेको छ । कोरोना भाइरसबाट राज्यवासीको मृत्यु भएपछि सो राज्यमा संकटकाल लगाइएको छ । वशिङ्गटन राज्यका स्वास्थ्य अधिकारीहरुका अनुसार सो राज्यको लाइफ केयर अस्पतालमा २७ जना बिरामी र काम गर्ने २५ जनामा पनि कोरोना भाइरसकै जस्तो लक्षण देखिएकोले अनुसन्धान भइरहेको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले दिउसो ह्वाइट हाउसमा प्रत्रकार सम्मेलनमा भने कोरोनाबाट सो राज्यमा मृत्यु हुने एक ५० बर्षीय महिला भएको बताएका थिए । एक जनाको मृत्यु भएपनि अमेरिकामा कोरोनाको त्रासदी अन्य स्थानको भन्दा कम रहेको ट्रम्पको दावी छ । राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा बोल्दै अहिले सम्म अमेरिकामा २२ जनामात्र कोराना भाइरसबाट संक्रमित भएको र त्यसमा १५जना निको हुने अवस्थामा पुगिसकेको जानकारी दिएका थिए । राष्ट्रपति ट्रम्पले सो तथ्यांक दिएपनि सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सीडीसीले भने कम्तीमा ५९ जना अमेरिकीमा नोवेल कोरोना भाइरस अर्थात कोभिड १९ बाट संक्रमित भएको बताएको थियो । यद्यपि अमेरिकी अधिकारीहरुले कोरोना भाइरसको कारण आतंकित नहुन आग्रह गरेका छन ।

अनावस्यक फेस मास्क भण्डारण नगर्न आग्रह
अमेरिकी स्वास्थ्य अधिकारीहरुले फेस मास्क किनेर स्टक नराख्न आग्रह गरेका छन । अमेरिकामा यथेष्ट फेस मास्क उपलव्ध हुने र यसको लागि सरकारले पनि तयारी गरेको कारण अनावस्यक फेस मास्क स्टक नराख्न आग्रह गरिएको हो । भएका फेस मास्कहरु विशेषगरी स्वास्थ्यकर्मीहरुलाई धेरै आवस्यक पर्ने हुंदा उनीहरुलाई प्राथमिता दिन भनीएको हो ।

कोरोनाका कारण थप मुलकमा यात्रा प्रतिबन्ध
उपराष्ट्रपति माइक पेन्सले पत्रकार सम्मेलनमा कोरोना भाइरसबाट प्रभावित मुलकको यात्रा नगर्न आग्रह गरेका छन । उनले पत्रकार सम्मेलनमा इटली र दक्षिण कोरियाका केही क्षेत्र, चीन र इरानको भ्र्रमणमा प्रतिबन्ध लगाएको जानकारी दिएका छन । त्यसैगरी युनिभर्सीटी अफ कनेक्टीकटले इटलीमा पढ्न गएका आफ्ना विद्यार्थीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । स्टडी अब्रोड अन्तर्गत इटली गएका ८८ जना विद्यार्थीलाई फिर्ता बोलाइएको जानकारी विश्वविद्यालयले दिएको छ ।
यसैगरी कोरोना भाइरसको केन्द्रबिन्दु मानिएको चीनको वुहान प्रान्तमा संक्रमितको प्रतिशत कम हुंदै गएको बताइएको छ । तर केही निको भएर डिस्चार्ज भएका व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण झण्डै तीन हजारको ज्यान गइसकेको छ भने झण्डै ९० हजार व्यक्ति यसको संक्रमणमा परेका छन ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result