Wednesday, May 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेदरल्यान्ड्सद्वारा नेपाल ४ विकेटले पराजित

फाल्गुन २२, २०८० ७:२९ मा प्रकाशित
नेदरल्यान्ड्सद्वारा नेपाल ४ विकेटले पराजित
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधि नेदरल्यान्ड्सले जितेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै नेदरल्यान्ड्सले जित निकालेको हो ।

नेदरल्यान्ड्सलाई जितका निम्ति अन्तिम दुई ओभरमा १९ रन आवश्यक थियो । १९औँ ओभरको पहिलो बलमा कुशल मल्लले साइब्रान्ड एन्गलब्रेटलाई सन्दीप जोराबाट क्याच गराउँदै खेलमा फर्कने नेपालको आस जगाएका थिए । उनले दोस्रो बलमा छक्का खाए । कुशलले तेस्रो बलमा एक रन मात्र दिए । चौथो बलमा पुनः तेजा निदामनुरुलाई कुशलले सन्दीप जोराबाट नै क्याच गराएपछि नेदरल्यान्ड्सलाई जितका निम्ति आठ बलमा १२ रन आवश्यक थियो । पाँचौँ बलमा कुशलले पुनः एक रन मात्र खर्चिए । छैटौँ बलमा टिम भान डेर गुग्टेनले चौका प्रहार गरेपछि डच टोलीलाई जितका निम्ति अन्तिम ओभरमा सात रन आवश्यक थियो ।

अन्तिम ओभर बलिङका लागि नेपालका कप्तान रोहितकुमार पौडेलले करण केसीलाई जिम्मेवारी सुम्पिए । करणले पहिलो बलमा एक रन मात्र दिए । दोस्रो बल गुग्टेनले चौका प्रहार गरेपछि नेदरल्यान्ड्स जितनजिक पुगेको थियो । तेस्रो बलमा पनि गुग्टेनले चौका प्रहार गरेपछि नेदरल्यान्ड्सले घरेलु समर्थकमाझ शृंखलाको उपाधि जित्यो ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result