Tuesday, May 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना भाइरसको कहरः न्युयोर्क लगायत थप चार अमेरिकी राज्यमा संकटकाल

फाल्गुन २५, २०७६ ४:५५ मा प्रकाशित
कोरोना भाइरसको कहरः न्युयोर्क लगायत थप चार अमेरिकी राज्यमा संकटकाल
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
विश्वभर त्राही मच्चाइरहेको नोभेल कोरोना भाइरसको संक्रमण बढेन थालेपछि न्युयोर्कमा पनि संकटका लगाइएको छ । शनिवार न्युयोर्कका गभर्नर एण्ड्र्यु कुमोले पक्रकार सम्मेलन गर्दै नोभेल कोरोना भाइरसका कारण लाग्ने रोग कोविड १९ को संक्रमण बढ्दै गएकोले संकटकालको घोषणा गरिएको जनाएका छन । न्युयोर्कमा ८९ जनालाई कोविड १९ भएको पुष्टि भएको छ । अधिकांश संक्रमितहरुको ट्राभल हिस्ट्री नभएको र समुदायमा घुलमिलका कारण सो रोग लागेको आशंका गरिएपछि संकटकाल लगाइएको अनुमान गरिएको छ । पछिल्लो समय न्युयोर्कका एक जना उवर ड्राइभरलाई कोविड १९ देखिएपछि उनको सम्पर्कमा भएकालाई सो रोग सरेको हुन सक्ने अनुमान गरिएपछि अवस्था झन चिन्ताजनक भएको हो । गत पांच दिनमा न्युयोर्कमा संक्रमितको संख्या दोव्वर भएको छ । न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले हजारौं व्यक्तिहरु आफै क्वारेन्टाइनमा बसेको अनुमान गरेका छन ।
अमेरिकामा कोरोना भाइरसबाट चार सय ३९ जना सक्रमित बनेका छन । मृतकको संख्या १९ पुगेको छ । मृतकहरु वसिङ्गटन, क्यालिफोर्नीया र फ्लोरिडाका रहेका छन । न्युयोर्क भन्दा पहिले वसिङ्गटन, क्यालिफोर्नीया तथा फ्लोरिडामा संकटकाल लगाइएको छ ।
गत डिसेम्बरमा चीनको वुहानबाट देखिएको नोभेल कोरोना भाइरसले अहिलेसम्म एक लाख पाँच हजार भन्दा धेरै मानिसहरु संक्रमित भएका छन । त्यसमध्ये मृतकको संख्या तीन हजार पाँच सय भन्दा धेरै छ । चीनपछि सबैभन्दा धेरै संक्रमण इरानमा देखिएको छ भने कोरीयामा पनि कोविड १९ को विस्तार डरलाग्दो देखिएको छ । त्यसैगरी युरोपमा सबैभन्दा कोरोना संक्रमित हुने मुलुक इटली रहेको छ । इटलीमा मृतकको संख्या पनि २३३ भन्दा धेरै रहेको छ । कोरोना भाइरसको आक्रमणपछि पनि धेरै मानिसहरु सञ्चो भएका छन । यसकारण यसको त्रास लिनुभन्दा यसको संक्रमणबाट जोगिन आफैले सचेतना अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन । जस्तो नियमति हात राम्रोसंग धुने, भिडभाडबाट टाढा रहने तथा अल्कोहलिक स्यानीटाइजरको प्रयोग गरे कोरोना भाइरसको संक्रमण कम हुन सक्ने बताइएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result