Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कमा कोरनाबाट “पहिलो मृत्यु”

चैत्र १, २०७६ ६:२४ मा प्रकाशित
न्युयोर्कमा कोरनाबाट “पहिलो मृत्यु”
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क । न्युर्योकमा कोरोना भाइरसको कारण लाग्ने रोग कोभिड १९ बाट पहिलो पटक एकजनाको मृत्यु भएको छ । न्युयोर्कको ब्रुकलिनमा उपचार गराइरहेकी महिलाको शुक्रवार मृत्यु भएको जनाइएको छ । उनी मार्च ३ तारिख देखि अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी थिइन । न्युयोर्कमा पहिलो पटक कोभिड १९ बाट मृत्यु भएको घटनाको गभर्नर एण्ड्र्यु कुमो र मेयर बिल डे ब्लाजिओले पुष्टि गर्दै दुख व्यक्त गरेका छन । उनीहरुले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन ।


मृतक ८२ बर्षीया महिला भएको र उनी पहिलेदेखि नै स्वास प्रस्वासको विरामी भएको बताइएको छ । न्युयोर्कमा हालसम्म पाँच सय २४ जनामा कोरोना भाइरस देखिएको छ भने एक सय १७ जना अस्पतालमा उपचार गराइरहेका छन । कोरोना भाइरसका विरामीहरुको जांच क्षमतामा पनि बृद्धि गर्दै जाने गभर्नर कुमोले जानकारी दिएका छन । यसले संक्रमितहरुको संख्या अर्को हप्तासम्म एक हजारभन्दा धेरै हुन सक्ने गभर्नर कुमोले अनुमान गरेका छन ।

 

अमेरिकामा अहिले सम्म कोभिड १९बाट ५५ जनाको मृत्यु भइसकेको छ भने झण्डै २४ सय जनामा यसको संक्रमण देखिएको छ । आगामी हप्ता कोरोना भाइरसको परिक्षण क्षमता बढ्ने भएकोले संक्रमितको संख्यापनि निकै बढ्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result