Tuesday, May 24, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पार्टी एकीकरण गरेर नेकपा बनाए पनि ओली भिलेनको रुपमा देखा परेपछि पार्टी विभाजित भएको प्रचण्डको स्पष्टोक्ति

फाल्गुन ३०, २०७८ ८:१५ मा प्रकाशित
पार्टी एकीकरण गरेर नेकपा बनाए पनि ओली भिलेनको रुपमा देखा परेपछि पार्टी विभाजित भएको प्रचण्डको स्पष्टोक्ति
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन अवस्थामा नेकपा एमालेसँग पार्टी एकता गर्नु आफ्नो गल्ती नरहेको दावी गरेका छन् ।

उनले सोमबार धनगढीमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गरी कम्युनिष्ट एकतालाई मजबुद गर्ने प्रयास भए पनि त्यसको नेतृत्व ‘भिलेन’ हुँदा पछि विभाजित हुनुपरेको प्रष्टिकरण पेश गरे ।

‘गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दालड्दै विभाजित हुनुपर्‍यो ।’

एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र भएको आरोप लगाएका उनले माओवादीबाट आएका नेताहरूमाथि विभिन्न आरोप लगाएको बताए ।

‘पार्टी एकता गरेपछि हामीमाथि षड्यन्त्र हुनथाल्यो । माओवादीबाट आएका नेतालाई आरोपित गरियो,’ प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने ।

सम्बन्धित समाचार

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु
ट्रेन्डिंग न्यूज्

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित
Breaking News

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई
Breaking News

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा आजदेखि हट्यो जोरबिजोर
Breaking News

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

यस्तो छ सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम
Breaking News

यस्तो छ सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम

वीरगंजको मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज विजयी
Breaking News

वीरगंजको मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज विजयी

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा आजदेखि हट्यो जोरबिजोर

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.