Saturday, June 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अनेसास उत्तरी क्यालिफोर्नियाको अध्यक्षमा बाबु आचार्य निर्विरोध चयन

फाल्गुन ३०, २०८१ ८:०८ मा प्रकाशित
अनेसास उत्तरी क्यालिफोर्नियाको  अध्यक्षमा बाबु आचार्य निर्विरोध चयन
Share on FacebookShare on Twitter

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) उत्तरी क्यालिफोनियाले साहित्यकार बावु आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

हालै सम्पन्न निर्वाचन परिणाम अनुसार साहित्यकार बाबु आचार्य अध्यक्ष चयन भएका छन् भने रीतादेवी प्रधान बरिष्ठ उपध्यक्ष्यमा चयन भएकी छन् । त्यसैगरी निर्वाचनले उपाध्यक्ष्यमा दीपक पाठक, महासचिवमा नारायण भट्टराई, सचिवमा भरत डाँगी र कोषाध्यक्षमा किरण कट्टेलाई चयन गरेको छ भने सदस्यहरुमा नीता आचार्य, इन्दु तामाङ, लक्ष्मण पन्थी, अमर तामाङ, बासुदेव घिमिरे र दीपक भण्डारी चयन भएका छन् ।

नवनिवाचित अध्यक्ष आचार्यले ‘उत्तरी क्यालिफोर्नियामा वसोवास गर्ने सर्जक एवं साहित्यानुरागीको परिचयात्मक कार्यक्रम राख्ने र उनीहरुवीच साहित्य,सृजना, लेखन एवं प्रकाशनका सम्बन्धम छलफल, गोष्ठी जस्ता कार्यक्रम अघि बढाउने जानकारी दिए । ‘हामी उत्तरी क्यालिफोर्नियामा रहेका साहित्यकार सर्जकहरुको परिचय समेटिएको पुस्तक प्रकाशन गर्ने सोचमा छौ’ उनले भने ।
अध्यक्ष आचार्यले नेपाली साहित्यलाई प्रवासमा अघि बढाउन नेपाली समुदायसँग हातेमालो गर्ने पनि बताए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result