Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना प्रभावित न्युयोर्कमा अधिकांश सार्वजनिक स्थलहरु बन्दकोे आदेश

चैत्र ३, २०७६ ३:१३ मा प्रकाशित
कोरोना प्रभावित न्युयोर्कमा अधिकांश सार्वजनिक स्थलहरु बन्दकोे आदेश
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि न्युयोर्क सीटीका सबैजसो मनोरञ्जकस्थलहरु बन्दगर्न आदेश दिइएको छ । आइतबार न्युयोर्कका मेयर बिल डे ब्लाजिओले कार्यकारी आदेश जारी गर्दै शहरका सबै रेष्टुरेण्ट, बार, क्याफे, मुभी थिएटर लगायत मानिसहरु जम्मा हुने स्थानहरु बन्दको घोषणा गरेका छन । मंगलबार रातीको नौ बजेदेखि लागु हुनेगरी मेयर ब्लाजिओले खाना डेलिभरीको काम गर्ने रेष्टुरेण्टहरुको काममा भने आदेशले कुनै प्रभाव नपार्ने प्रष्ट्याएका छन । न्युयोर्कमा कोरोना भाइरसको कारण लाग्ने रोग कोभिड १९ को प्रभाव बढ्दै गएको कारण जनस्वास्थ्यको ख्याल गरी सो आदेश जारी गरिएको बताइएको छ । मेयरको आदेश अनुसार कुनेपनि कन्सर्ट तथा भेला सम्मेलनमाथी प्रतिबन्ध लागाइएको छ ।आइतबार नै न्युयोर्कका सबै सार्वजनिक विद्यालय बन्दको घोषणा गरिएको छ । न्युयोर्कमा आइतबार राती सम्ममा कोभिड १९ का तीन सय २९ जना बिरामी भेटिएका छन भने पाँच जनाको ज्यान गइसकेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result