Thursday, May 7, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालद्वारा पपुवा न्युगिनी पराजित

चैत्र २, २०७८ ८:०८ मा प्रकाशित
नेपालद्वारा पपुवा न्युगिनी पराजित
Share on FacebookShare on Twitter

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक क्रिकेट प्रतियोगितामा बुधबार पुपुवा न्युगिनीमाथि दुई विकेटको कठिन जित हात पारेको छ। युएईको सारजहाँ रंगशालामा पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रनको मध्यम योगफल खडा गरेको थियो।

नेपालको जितमा इनिङ्सको ४९औँ ओभरमा अलराउन्डर करण केसीले आवश्यक रन पुरा गरेका थिए। अन्तिम ओभरमा नेपाललाई ६ बलमा पाँच रन चाहिएको थियो। पुपुवा न्युगिनीबाट अन्तिम ओभर रिलेय हेकुरेले बल फयाकेका थिए। हेकुरेलको पहिलो बल लेग वाईका रुपमा चौका भएको थियो। त्यसपछि दोस्रो बलमा करणले छक्का प्रहार गरी नेपाललाई जित दिलाए।

नेपालले विश्वकप लिग २ मा नौ खेलबाट १० अंक जोडेको छ। नेपाल छैटो स्थानमा छ। करणले २५ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २९ रनको नटआउट इनिङ्स खेलेका थिए।

यसैगरी मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडेलले सर्वाधिक ५८ रनको योगदान दिए। रोहितको यो चौथो एकदिवसीय अर्धसतक हो। उनले ८५ बलमा चार चौका प्रहार गरेका थिए। आरिफ शेख ८१ बलमा दुई चौकाको सहयोगमा ५३ रन बनाए। आरिफको यो पहिलो एकदिवसीय अर्धसतक हो।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result