Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा कोरोना भाईरस बिरूद्धको खोप परिक्षणमा

चैत्र ४, २०७६ १:०६ मा प्रकाशित
अमेरिकामा कोरोना भाईरस बिरूद्धको खोप परिक्षणमा
Share on FacebookShare on Twitter

वासिङटन । अमेरिकी अनुसन्धानकर्ताहरुले पहिलो पटक कोभिड–१९ भाइरस  (कोरोना) विरुद्धको पहिलो खोपको परिक्षण गरेको छ ।

सियाटलकको वासिङटन स्थिता कइसर परमानेन्टका अनुसन्धानकर्मीहरुले कोभिड–१९ भ्याकसिन नाम दिइएको उत्त खोपलाई पहिलो पल्ट कोरोना भाइरसको नियन्त्रणमा खटिएका स्वयंसेवकमाथि परिक्षण गरेको छ ।

 

खोपको पहिलो परिक्षण ४३ वर्षीया स्वयंसेवी जेनीफर हलारमाथि गरिएको थियो । खोप पश्चात हलारले महामारिले सवै भयभीत भएको अवस्थामा एउटा आशा पलाएको वताए ।

 

अनुसन्धानकर्मीहरुले यस खोपलाई ४५ जना स्वयंसेवीकमा परिक्षण गर्ने वताएको छ । कोरोनाको भाइरसको अनुसन्धान गर्न कइसर रिसर्चले डा. लिसा ज्याक्सनको नेतृत्वमा टिम कोरोना खडा गरेको थियो ।

अनुसन्धानकर्मी डा. ज्याक्सनले यो संक्रमणकालिन अवस्थालाई घटाउन आफूहरुले यसको परिक्षण गरिरहेको वताए ।

 

यूएस नेशनल इन्स्टिच्यूठ अफ हेल्थका डा. एन्थोनिले खोप सुरुवाती अवस्थामा भएकोले  यसले विरामी पर्ने सकरात्मक र नकरात्मक प्रभावहरुमाथि थप अनुसन्धान गर्ने वताए ।

 

उनले यदि खोपले काम गरेको खण्डमा यसलाई वजारमा ल्याउन १२ देखि १८ महिनासम्म लाग्ने वताए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result