Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा जनसम्पर्क समिति र दास मनोवृत्ति

चैत्र ४, २०७६ ३:५१ मा प्रकाशित
अमेरिकामा जनसम्पर्क समिति र दास मनोवृत्ति
Share on FacebookShare on Twitter
प्रा. डा. दुर्गा दाहाल

अमेरिकामा पनि अब ‘सानो नेपाल’ भयो । केवल नेपाल र त्यहाँ भएका नेपालीहरूलाई मात्रै नसोची अमेरिकामै भएका हामी नेपाली र यहाँ जन्मिएका, हुर्किएका सन्ततिहरूका बारेमा पनि सोच्नु पर्छ ।

अब प्रतिबन्धित अवस्था पनि छैन । झोले युग पनि समाप्त भई सकेको छ । पुराना स्कूलहरूबाट प्रशिक्षित नेताहरूबाट राष्ट्रविकास पनि संभव छैन । नेतृत्व पुस्तान्तरण  हुनु पनि ज़रूरी छ । नयाँ सोच, चिन्तन, लगाव, विचार, ज्ञान र प्रविधिहरूबाट सज्जित नयाँ नेतृत्व आउनु ज़रूरी छ घरदेश र परदेशमा पनि । अत: अमेरिकामा जनसम्पर्कको भूमिका र औचित्यको बारेमा पुनर्विचार हुनु ज़रूरी छ ।
अमेरिकामा रहे बसेपछि यहीँको मूलप्रवाहमा बग्दै जानु मनासिव हो तर हामीले हाम्रो जरोभूमि नेपाललाई पनि कदापि बिर्सनु हुन्न । नेपालको राजनीति लगायत सबै नीतिहरूमा चासो राख्नु पर्छ, चिन्तन गर्नु पर्छ । साथै, अमेरिकाको मूलप्रवाहमा नेपाली मूलका प्रतिनिधिहरूलाई पठाउन सक्नु पर्छ । हेरी भण्डारी पहिलो नेपाली प्रतिनिधिका रूपमा मेरिल्याण्ड राज्यमा जानु सुखद अनुभूति हो । अन्यहरू पनि क्रमश: जानु पर्छ ।
नेपालका पुराना नेताहरूको पिछलग्गू बनेर अब काम छैन । उनीहरूलाई सम्मान दिनु पर्छ तर नेतृत्व दिनु हुँदैन । आश गर्छन नेतृत्वमा जाने तर कार्यकुशलता छैन । त्यसैले अब हामी राजनैतिक दल र नेताहरूको शुभेच्छुक संस्था भएर बस्नु पर्छ । उनीहरूको भक्त भएर हैन, शुभचिन्तक भएर बस्नु पर्छ ।

नयाँ नेतृत्वलाई उत्प्रेरणा दिनु पर्छ । हामीले अथवा जन सम्पर्क समितिले यहाँबाट शुभेच्छुक संस्थाको हैसियतले साथ, सहयोग र समर्थन दिनु पर्छ । सबै नेताहरूलाई सम्मान र आदर गर्नु पर्छ तर उनीहरूको आदेशलाई मान्नै पर्छ भन्ने ज़रूरी छैन । हाम्रो विमति वा असहमति हुन सक्छ ।

हामी अमेरिकामा छौँ । अत: अमेरिकाको नीति- नियम र कानूनलाई मानेर हामी हिंडनु पर्छ । साथै, हामीले दास मनोवृत्ति त्यागेर आफ्नो ब्रह्म र विवेकलाई पनि सोध्नु पर्छ अब हामीले के गर्ने भनेर !

सबैले सबैबेला राजनीतिनै गर्नु पर्छ भन्ने पनि छैन । सक्छौं भने यहाँको राजनीति गरौँ । सक्दैनौँ भने समाजसेवा अथवा सामुदायिक सेवा गरौँ । राजनीतिनै गर्नु छ भने नेपाल गएर शुद्ध राजनीति गरौँ ।

राजनीति भनेको समाज सेवा हो; व्यापार वा गुटबन्दी हैन । समाज वा समुदायमा भएका व्यक्ति हरूलाई संगठित गरि शान्ति र समृद्धितिर उन्मुख हुनु हो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result