Thursday, May 7, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल यूएईसँग ४८ रनले पराजित

चैत्र ४, २०७८ ८:०१ मा प्रकाशित
नेपाल यूएईसँग ४८ रनले पराजित
Share on FacebookShare on Twitter

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न खेल नेपा यूएईसँग ४८ रनले पराजित भएको छ। यूएईले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमै समेटियो।ब्याट्सम्यानहरुको फितलो प्रदर्शनका कारण नेपालले त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा हार ब्यहोरेको हो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन जोडे। ६० बलमा उनले ४ चौका प्रहार गरे। यस्तै ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन।आसिफ सेख ७, दीपेन्द्रसिंह ऐरी ४, सोमपाल कामी र करण केसी ६–६ र सन्दीप लामिछाने ७ रनमा आउट भए।

आरिफ सेख, कमलसिंह ऐरी र सागर ढकालले खाता नै खोल्न सकेनन। यूएईका बासिल अहमदले ४ तथा जनिद सिद्दकीले ३ विकेट लिए। यस्तै जाहिर खान र रोहन मुस्तफाले १–१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले ४६।३ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। उसका चुन्दनजापोइल रिजवान र रोहन मुस्तफाले समान ४०–४० रन जोडे।

यस्तै मोहम्मद वासिमले २१, कासिफ दाउदले १८, वासिल अहदमले १४ र अहमद राजाले १३ रन जोडे। नेपालका सोमपाल कामीले ४ तथा करण केसीले ३ विकेट लिए।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result