Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्यालिफोर्नियामा कोरोनाबाट १६ वर्षीय किशोरको मृत्यु

चैत्र १२, २०७६ २:१७ मा प्रकाशित
क्यालिफोर्नियामा कोरोनाबाट १६ वर्षीय किशोरको मृत्यु
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता ।
अमेरिका मार्च २४ ।
क्यालिफोर्नियामा मङ्गलवार एक बच्चा सहित थप १० जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण क्यालिफोर्नियामा ज्यान गुमाउनेको संख्या ५३  पुगेको छ । मंगलवार नै थप ४ सय जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमित संख्या क्यालिफोर्नियामा २६ सय नाघेको छ । संक्रमित मध्ये ८ सय भन्दा बढि सिकिस्त भएर अस्पतालको बेडमा छन् । क्यालिफोर्नियामा सबैभन्दा बढि प्रभावित सान्ताक्लारा काउन्टीमा १६ जनाले ज्यान गुमाइसकेका छन् भने  एक सय २५ जना कोरोना संक्रमितहरु अस्पतालमा भर्ना छन् । 

केही दिन देखि निक्कै ठुलो संख्यामा कोरोनाको संक्रमण देखिएको लसएन्जलस काउन्टीमा मङ्गलबार साँझ १ किशोर सहित ४ जनाको मृत्यु भएको छ । लसएन्जलस काउन्टीमा ६ सय ६५ जनामा संक्रमण भएको पुष्टि भएको छ । अमेरिकामा १८ वर्ष भन्दा कम उमेर समुहमा कोरोना भाइरसका कारण मृत्यु भएको यो पहिलो घटना हो । यस अघि चीनमा १४ वर्षका एक किशोर र स्पेनमा १६ वर्षका किशोरको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । सबै भन्दा दुखद पक्ष के छ भने अमेरिकामा १८ देखि ४० वर्ष उमेर समुहमा कोरोना भाइरसको संक्रमण  ४० प्रतिशत देखिएको छ । ४०  देखि ६५ वर्ष उमेर समुहका मानिसमा ३९ प्रतिशत कारोना भाइरसको संक्रमण देखिएको छ । 

क्यालिफोर्नियाका मुख्य सहरहरू सानफ्रानसिस्को, सानडियागोमा समेत कोरोना भाइरस कालको रुपमा प्रवेश गरेको छ । यी दुई ठूला सहरमा मङ्गलबार कोरोना भइरसका कारण एक एक जनाले ज्यान गुमाएका छन् । सानफ्रानसिस्को सहरमा ४० वर्षीय युवाको कोरोना भाइरसका कारण ज्यान गएपछि मेयर लोन्डन ब्रिडले भने  “यो दुखद दिन सावित भयो । सानफ्रानसिस्को वासीले असल सङ्गी गुमाएका छन् । समवेदना दिन चाहन्छु । यस्ता दुखद घटना हुन नदिन र पीडाको यो क्षणलाई घटाउन सानफ्रानसिस्को सहर तपाइहरूसँग मिलेर सबै प्रयास गर्न तयार छ ।”
मङ्गलबार सानमाटियो र अलमेडा काउन्टीमा पनि यसै भाइरसका कारण थप एक एक जनाको मृत्यु भएको छ । उत्तर क्यालिफोर्नियामा मङ्गलबार ६ जनाले ज्यान गुमाए भने दक्षिण क्यालिफोर्नियामा ४ जनाको मृत्यु भएको छ ।  विस्तृत विवरण चाटमा हेर्न सक्नु हुनेछ । 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result