Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हिमानी शाह मुक्तिनाथ धामको धार्मिक कार्यक्रममा सरिक हुने

शाहलाई अभिनन्दन पनि गरिने !

चैत्र १२, २०८० ११:४१ मा प्रकाशित
हिमानी शाह मुक्तिनाथ धामको धार्मिक कार्यक्रममा सरिक हुने
Share on FacebookShare on Twitter

मार्च २४

स्यानफ्रान्स्किो, क्यालिफोर्निया
बे एरियाको रिचमण्डमा स्थापित नेपाल बाहिरको पहिलो मुक्तिनाथधाममा यही मार्च ३१ आइतवार हिन्दु तथा बौद्ध धर्म अनुसार हुने रुद्राभिषेक तथा शान्तिपाठ कार्यक्रममा पूर्व युवराज्ञी हिमानी शाहको सहभागीता हुने भएको छ ।  क्यालिफोर्निया आउने क्रममा शाह नेपालीहरुले स्थापना गरेको मन्दिरमा हुने रुद्राभिषेक र शान्तिपाठमा सरिक हुने बताइएको छ । मुक्तिनाथ धाममा हुने धार्मिक पूजापाठमा सरिक हुने शाह पहिलो विशिष्ट व्यक्ति हुने मुक्तिनाथधाम निर्माण समितिका अध्यक्ष अनिल पाण्डेले बताए ।
‘राजनीति हामी जान्दैनौं, तर विगतमा नेपालको राजतन्त्रले हिन्दु धर्मको संरक्षण, हिन्दु र बौद्ध धर्मबीचको सहिष्णुताको प्रवद्र्धन गरेको र मुलुकमा सबै धर्म र सामाजिक आस्थालाई प्रवद्र्धन गर्न सघाएको सबैलाई थाहै छ’ अध्यक्ष पाण्डेले भने-“अहिले नेपालमा राजतन्त्र छैन, तर सत्तामा रहँदा शाह परिवारले यस कार्यका लागि महत्वपूर्ण भूमिका खेलेको र आज पनि लाखौं नेपालीले धार्मिक विश्वासको विस्तारमा यस परिवारको सक्रियता रहोस भन्ने चाहेको बुझेर हामीले पूर्वयुवराज्ञी हिमानी शाहलाई पूजा–अर्चनाका लागि आह्वान गरेका हौं, उहाँले हाम्रो निमन्त्रणा स्वीकार गरिदिनुभयो, हामी आभारी छौं “।
पाण्डेले नर्दन क्यालिफोर्निया क्षेत्रका हिन्दु र बौद्ध धर्ममा आस्था राख्ने नेपालीहरु पूर्व युवराज्ञी शाहका साथ पूजामा सरिक हुन उत्साहका साथ प्रतीक्षारत रहेको बताए । अध्यक्ष पाण्डेले मुक्तिनाथ मन्दिरको स्थापना र भगवानको प्राण–प्रतिष्ठापछि नेपाली मात्र होइन भारतीय र अन्य मुलुकमा रहेका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरु ओइरिएको बताउदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही समयअघि नेपालको हिमाली क्षेत्र मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरमा पुजा अर्चना गरेको थाहा पाएका पाएका भारतका हिन्दुहरु मुक्तिनाथ धाम खोजी  खोजी आउन थालेको बताए।

यसैवीच, मुक्तिनाथ धाम परिवारले पूर्व युवराज्ञीको सम्मानमा अभिनन्दन पनि गर्ने बताएको छ । दुरवीनलाई प्राप्त उक्त अभिनन्दन पत्रमा भनिएको छ ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । अनेकतामा एकता तथा विविधताका बीच सहिष्णुता र ऐतिहासिक गरिमा सहितको युगीन समन्वयात्मक सामाजिक विकास हाम्रो मूल पहिचान हो । नेपालमा रहेका अनेक प्रकृतिका सामाजिक, आर्थिक र राजनीतिक विसंगति र विपन्नतालाई हटाई मुलुकको समृद्धिका लागि शाहवंशीय राजतन्त्रले पु¥याएको योगदान सदा स्मरणीय छ । सोही वंशका अभिन्न अंगका रुपमा रहेका हरेक पारिवारिक सदस्यको भूमिकालाई कदापि विर्सन सकिन्न । हाम्रो आदरपूर्ण निमन्त्रण स्वीकार गरी हिमानी ट्रष्टका  संरक्षक युवराज्ञी हिमानी शाह सरकार प्रथमपटक वैदेशिक भूमिमा निर्मित यस मुक्तिनाथ धाममा उपस्थित हुनू हुनुभएको छ । यहाँलाई अभिनन्दन गर्न पाउँदा हामी कृतकृत्य छौं, आभारी छौं र अभिप्रेरित छौं ।’

यसैगरी मुक्तिनाथ धामले जारी विज्ञप्तिमा पूर्व युवराज्ञी शाहको मन्दिर दर्शन र पूजा कार्यक्रमले हिन्दु र बौद्ध धर्मका अनुयायीमा विगत २५ सय वर्षदेखि कायम रहेको धार्मिक सहिष्णुतामा पनि योगदान पुग्ने विश्वास ब्यक्त गरिएको छ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result