Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोनाबाट मृत्यु भएका अनिल लिम्बुको दाहसंस्कार अस्पतालले नै गर्ने

चैत्र १५, २०७६ ५:१२ मा प्रकाशित
कोरोनाबाट मृत्यु भएका अनिल लिम्बुको दाहसंस्कार अस्पतालले नै गर्ने
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
कोरोना भाइरसबाट मृत्यु भएका न्युयोर्कका नेपाली अनिल लिम्बुको दाहसंस्कार अस्पतालले नै गर्ने भएको छ । अस्पतालसंग दाहसंस्कार गर्ने विषयमा परिवारको सहमतिमा सम्झौता भएको नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले दूरबिन नेपाललाई बताए । कोरोना भाइरसको संक्रमणका कारण दाहसंस्कारमा परिवारका सदस्य तथा अन्य व्यक्तिको उपश्थिती नहुनेगरी सम्झौता भएको अध्यक्ष चेम्जोङले जनाए । अस्पतालले केही मापदण्ड अपनाएर परिवारका सदस्यलाईपनि दाहसंस्कारमा सहभागी हुन दिने भएपनि लिम्बु परिवारका केही सदस्यहरुपनि बिरामी भएका कारण दाहसंस्कारको सबै जिम्मा अस्पताललाई नै दिइएको जनाइएको छ । अस्पतालले अहिले दाहसंस्कार गरेपनि पछि धार्मिक विधि अनुसार काजक्रिया गरिने परिवार श्रोतले जनाएको छ । अस्पतालको नियमानुसार मृत्यु भएको ७२ घण्टापछि मात्र दाहसंस्कार गर्न पाइन्छ । एक हप्तादेखि एल्महस्र्ट अस्पतालमा उपचाररत अनिल लिम्बुको गत मंगलबार निधन भएको थियो । उहांका दुई छोरा एक छोरी र श्रीमती छन । नेपालको पाँचथर जिल्लाका लिम्बु १५ बर्ष भन्दा लामो समयदेखि परिवार सहित न्युयोर्कमा बस्दै आएका थिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result