Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 

चैत्र १८, २०७९ १०:०१ मा प्रकाशित
सेक्रामेन्टोमा एनआरएनए सदस्यता अभियान 
Share on FacebookShare on Twitter

सेक्रामेन्टो ।

गैर आवासीय नेपाली सङ्घ अमेरिकाको मेम्बर सीप ड्राइभ कमिटीले सदस्यता अभियानलाई तीव्रता दिएको छ ।

एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा मेम्बर सीप ड्राइभ कमिटीका चेयर डिलु पराजुलीको प्रमुख   आतित्थ्यतामा क्यालिफोर्नियाको राजधानी सेक्रामेन्टोमा शुक्रवार सदस्यता विस्तार अभियानको कार्यक्रम आयोजना गरियो ।

मोबाइलमा स्मार्ट एनआरएनए एप डाउनलोड गरेर सदस्यता लिने तरिका र संस्थाले गैर आवासीय नेपालीहरूका हक हितका लागि गरिरहेका कामको बारेमा मेम्बर सीप ड्राइभ कमिटीका चेयर डिलु पराजुली प्रष्ट्याए  ।

एनआरएनए अमेरिकाले पहिलो पटक गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समिति आइसीसीको एमआइएस सिस्टमबाट सदस्यता बनाउन लागेको साथै मोबाइलमा स्मार्ट एनआरएनए एप डाउनलोड गरेर मात्र सदस्य बन्न सकिने पराजुलीले बताए । सदस्यता लिन एपमा गएर आफ्नो जानकारी, फेस रिडिङ, बसोबास खुलाउने कागज पत्र, प्रोफाइल पिक्चर लगायतका काम पुरा गरेर २० डलर शुल्क बुझाएपछि प्रक्रिया पुरा हुन्छ ।

सदस्यता लिने प्रक्रिया केही झण्झटिलो लागे पनि जोडिएर आफ्नो अधिकार र नेपाली समुदायको हितमा गोलवद्ध हुन एनआरएनए अभियानमा जोडिनु पर्ने मेम्बर सीप ड्राइभ कमिटीका चेयर डिलु पराजुलीको भनाइ रहेको थियो ।

एआरएनए अमेरिकाका निवर्तमान उपाध्यक्ष सर्वज्ञ वाग्लेले  कुनै  राजनीति, गुट समूह, आग्रह भन्दा माथि एनआरएनए अभियान रहेका कारण योग्यता पुगेका सबैले एनआरएनए अमेरिकाको सदस्यता लिनु पर्ने बताए ।

एनआरएनए अमेरिका महिला उपाध्यक्ष दीक्षा बस्नेत, एनआरएनए अमेरिकाका प्रवक्ता तोया दाहाल एनआरएनए अमेरिकाका अनअरी काउन्सिल मेम्बर उत्तम कार्की, नाफ्काका अध्यक्ष गजेन्द्र अधिकारी, साहित्यकार तथा अनेसासका पूर्व कोषाध्यक्ष कृष्ण गिरी, साहित्यकार वासु ढकाल, सुरेश भट्ट लगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए । साहित्यकार तथा नायक बाबु आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा एक सय जना भन्दा बढीको प्रत्यक्ष सहभागिता थियो ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result