Saturday, December 9, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

वायुसेवा निगम व्यवस्थापकीय सुधार अध्ययन समिति गठन

चैत्र २४, २०७९ ८:४४ मा प्रकाशित
वायुसेवा निगम व्यवस्थापकीय सुधार अध्ययन समिति गठन
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनागत तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी सुझाव पेस गर्न पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन भएको छ ।

समितिमा क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द र सहारा न्यौपाने सदस्य रहेका छन् ।

यस समितिले निगम भित्रको समस्या, व्यथित र अवस्था सुधारको सम्भावनाको खोजी गरी सोको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाउने छ ।
यस्तै निगमको व्यवस्थापकीय पक्ष सुधार गर्न कस्तो व्यवस्थापन आवश्यक पर्ने हो ? पुनर्संरचना कसरी गर्नुपर्ने हो ? लगायतका ८ वटा विषयमा समितिले अध्ययन गर्ने मन्त्री सुदन किरातीले जानकारी दिए ।

 

सम्बन्धित समाचार

राष्ट्रपतिमा आफ्नो दललाई सहयोग गर्ने अपेक्षाले प्रचण्डलाई विश्वासको मत दिएको हो : नेता कोइराला
Breaking News

भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन आउन सक्दैन : नेता कोइराला

आगामी दिनमा अर्थतन्त्रमा सुधार हुने प्रधानमन्त्रीको दाबी
Breaking News

आगामी दिनमा अर्थतन्त्रमा सुधार हुने प्रधानमन्त्रीको दाबी

गठबन्धन सरकारले विकास निर्माण र जनताको पक्षमा काम गरेन : अध्यक्ष ओली
Breaking News

गठबन्धन सरकारले विकास निर्माण र जनताको पक्षमा काम गरेन : अध्यक्ष ओली

अर्थतन्त्र सुधार गर्न सरकार कठोर बन्नुपर्छ : महामन्त्री थापा
Breaking News

एनसेल शेयर बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वबीच मिलोमतो रहेको महामन्त्री थापाको आरोप

मंगलबार ५३ अंकले बढ्यो नेप्से
Breaking News

दोहोरो अंकले बढ्यो नेप्से

अर्थतन्त्र क्रमश सुधारतर्फ उन्मुख छ : प्रधानमन्त्री प्रचण्ड
Breaking News

अर्थतन्त्र क्रमश सुधारतर्फ उन्मुख छ : प्रधानमन्त्री प्रचण्ड

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

Follow Us

कुनै परिणाम छैन
View All Result