Friday, May 1, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आजबाट भक्तपुरको प्रसिद्ध पर्व बिस्का जात्रा सुरु

चैत्र २७, २०७८ ८:१९ मा प्रकाशित
आजबाट भक्तपुरको प्रसिद्ध पर्व बिस्का जात्रा सुरु
Share on FacebookShare on Twitter

काठमाडौं । भक्तपुरको प्रसिद्ध पर्व बिस्का जात्रा आजबाट शुरू भएको छ। भक्तपुरको तःमारी (टौमढी)स्थित स्थानीयले सवा चार बजेदेखि रथ तान्न शुरू गरेका थिए। बिस्का जात्राको पहिलो दिन प्यागोडा शैलीमा काठैकाठले निर्माण गरिएको तीनतले भैरवनाथको रथ तान्ने परम्परा छ।

परम्परा अनुसार भैल खः तान्न भद्रकालीको रथलाई घट्खामा पठाई रथमा बिराजमान गरी पूजा सम्पन्न गरिन्छ। बिस्का जात्राको लागि स्थानीयले विशेष विधिबाट तयार गरेको रथमा तान्त्रिक विधिपूर्वकपूजा गर्दै भैरवनाथको मूल देवता र बेताल देवतालाई रथमा बिराजमान गराइन्छ। भैरवनाथ र बेताल देउताको खड्ग, तरवार, निशानलाई पनि रथमा राखिन्छ ।

त्यसपछि भद्रकालीको रथलाई टौमढीको पुबहालको अगाडि ल्याई राखिन्छ। त्यसपछि गः हिटीबाट माथिल्लो र तल्लो भेगका बासिन्दाले रथ तान्न शुरु गर्छन्।

भैरवनाथको रथ तानेर तल्लो भेग (क्वः ने) टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशं गोपाल, तेखापुखुसम्म पुर्‍याइन्छ भने माथिल्लो भेग (थःने) क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रयसम्म रथ तानेर पुनः तौमढी पुर्‍याई जात्रा सम्पन्न गर्ने परम्परा छ।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत स्थानीयहरु हुन्छन्।

 

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result