Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महामारीमा ट्रम्पको आक्रोश तर डाक्टर फौसी जोगिए  

बैशाख १, २०७७ ९:२६ मा प्रकाशित
महामारीमा ट्रम्पको  आक्रोश तर डाक्टर फौसी जोगिए   
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता । अमेरिका अप्रिल १३ । 

सरुवा तथा महामारीजन्य रोगका विज्ञको रुपमा ह्वाइटहाउसमा बसेर काम गरिरहेका डा एन्थोनी फौसीले कोरोनाभाइरस प्रकोप र महामारीले उत्पन्न गरेको परिस्थितिका विषयमा दिएका अभिव्यक्तिमा असन्तुष्टि जनाउदै राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेपछि उनलाई पदमुक्त गर्छन की भन्ने आशङ्का गरिएको थियो । यस अघि यस्तै ट्वीट पछि धेरै जना अधिकारीहरू ह्वाइटहाउसबाट बर्खास्त भएका थिए । महामारीले आक्रान्त अमेरिकामा त्यसै विषयका विज्ञलाई हटाउने राष्ट्रपति ट्रम्पको सनकको आइतबार दिनभर सञ्चारमाध्यममा टिकाटिप्पणी भयो । 

सोमबार बिहान भने ह्वाइट हाउसका प्रवक्ता होगन गिडलीले एक विज्ञप्ति मार्फत त्यो कुराको खण्डन गरेका छन् । गिडलीले विज्ञप्तिमा भनेका छन्  “मिडियाको यो बकवास हास्यास्पद छ । राष्ट्रपति ट्रम्पले डा. फौसीलाई हटाएका छैनन् । ”

ट्रम्प प्रशासनका अधिकारीहरू मध्ये कोरोना भाइरसको महामारीको विषयमा उठेका जिज्ञासाको सार्वजनिक रुपमा जवाफ दिने फौसी जिम्मेवार अधिकारी हुन् । ह्वाइट हाउसको नियमित ब्रीफिंगमा ट्रम्पको साथ उपस्थिति हुने गर्छन् । सालिन र सिस्ट भाषमा सटीक जवाफ दिन्छन् ।  महामारीको विषयमा उनले दिने जानकारीलाई भरपर्दो पनि मानिन्छ ।  राष्ट्रपति ट्रम्पका कतिपय उल्टो पुल्टो बोल्ने र गैह्र जिम्मेवार जवाफलाई बचाउ गर्दै सच्याउनु पर्ने, चित्त नबुझ्दा पनि मौन बस्तै वास्तविकता बताउनु पर्ने उनको वाध्यता छ ।

महामारीबाट अमेरिकालाई जोगाउन अपनाउनु पर्ने पूर्व तयारीका विषयमा दिइएका सुझाव ट्रम्प प्रशासनले कार्यान्वयन नगरिदिएका कारण नागरिकले बाच्न पाउने नैसर्गिक अधिकार गुमाएको केही सञ्चारमाध्यमहरूले सार्वजनिक टिप्पणी गरेपछि ट्रम्पको आक्रोश सन्चार माध्यम र फौसी तिर सोझिएको हो ।

अमेरिकाले महामारी विरुद्ध एक महिना ढिलो कदम चाल्दा यस्तो दुर्भाग्य निम्तिएको हो । एशियाका विकासोन्मुख देशहरू भन्दा अमेरिका यो महामारी नियन्त्रणमा निक्कै कमजोर देखिएको छ । एसियन देशहरूमा कोरोना सङ्क्रमणका कारण प्रत्येक दश लाखमा २ जना भन्दा कमले ज्यान गुमाएका छन् । अमेरिकामा भने कोरोना संक्रमणका कारण प्रत्येक १० लाखमा १० जनाले ज्यान गुमाउन थालेका छन् । 


स्रोत :द गार्जियन, न्युयोर्क
 टाइम्स, सानफ्रानसिस्को क्रोनिकल
तस्विर: न्युयोर्क
 टाइम्स

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result