Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा अप्रिल १४ ‘नेपाल डे’

हक्र्यूलिस सिटीद्धारा औपचारीक मान्यता प्रदान

बैशाख १, २०७९ ११:४८ मा प्रकाशित
अमेरिकामा अप्रिल १४ ‘नेपाल डे’
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को, क्यालिफोर्निया
स्यानफ्रान्सिस्को नजिकै रहेको सुन्दर सिटी हक्यूलेर्सले हरेक बर्षको अप्रिल १४ लाई नेपाल डेको रुपमा मनाउने प्रस्ताब पारित गरेको छ । गत मंगलबार बसेको सिटी काउन्सीलको बैठकले सो प्रस्ताव पारित गरेपछि अब नेपाली नयाँ बर्ष (अप्रिल १४) ले समेत अमेरिकामा औपचारीक मान्यता पाएको छ । मंगलबार भएको सिटी काउन्सीलको बैठक जूमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । जसमा नेपालका तर्फबाट नेपाली राजदुत प्रा.डा. श्रीधर खत्री, प्रतावका मुख्य संयोजनकर्ता डिल्ली भट्टराई लगायत बे एरियाका मुख्य अभियान्ताहरु सहभागी थिए भने सिटीका तर्फबाट मेयर डिओन बेली, उपमेयर तथा सिटी काउन्सीलका पदाधिकारी उपस्थित थिए । जूम मार्फत बैठकलाई सम्बोधन गर्दै राजदुत खत्रीले अमेरिकी सहरमा नेपालीहरुको उपस्थिती बढ्दै जानु र यहाँका शिक्षा रोगजार लगायत प्रशासनिकहरुमा प्रभाव बढ्नुले नेपालीहरु उपस्थिती सह्रानीय भएको बताए । सन १९६४ मा आफू अमेरिका आउँदाकोे स्मरण गर्दै राजदुत खत्रीले भने‘ त्यो बेलामा औलामा गन्न मिल्ने नेपालीहरु आज अमेरिका भर रहेको देख्दा खुसी लागेको छ । उनले हक्र्यूलिस सिटीले औपचारी रुपमा ‘नेपाल डे’ मनाउने निर्णय गर्नु नेपाल र अमेरिका बीचको सम्बन्धको ‘सेतु’ भएको बताए ।

त्यसैगरी नेपाल डे प्रस्तावका मुख्य संयोजनकर्ता डिल्ली भट्टराईले हक्र्यूलिस सिटीले आपचारीक रुपमा नेपाल डे मनाउने निर्णय गरेकोमा आम नेपालीको तर्फबाट आभार व्यक्त गर्दै भने–‘ निर्णयले हामीलाई अघि बढ्न हौसला र अवसर प्रदान गरेको छ । केही महिना अघिमात्र हक्र्यूलिस सिटीमा बसाई सरेका भट्टराई हक्र्यूलिस हाईस्कुल प्यारेन्टस् टिचर्स अर्गनाईजेशन (पिटीओ) का उपाध्यक्ष  छन् । भट्टराईका अनुसार केही महिना अघि नेपालीहरुको उल्लेख्य बसोबास रहेको यस सिटीमा नेपाल डे मनाउन अपौचारीक प्रस्ताव सिटीलाई पठाएका थिए । सिटीको सो निर्णय पछि नेपालीहरुको उपस्थितीहरुलाई सिटीले औपचारीक मान्यता दिएको र नेपालीहरुले आफ्नो कला संस्कृती, चाडबाड एवम् रितीरिवाजलाई परिस्कृत गर्न सिटीको सहयोग समेत प्राप्त गर्न सक्नेछन् ।
यस निर्णयबाट बे एरियामा बसोबास गर्ने धेरै नेपालीहरुले यस कार्यलाई निकै प्रशंसनीय मानेका छन् । बे एरियाका सक्रिय अभियान्ता एवम् युवा व्यवसायी प्रितेश कार्की यस निर्णयबाट अमेरिकी राजनीतिको मुलधारमा समेत अगाडी बढ्न नेपाली मुलका अमेरीकीहरुलाई औपचारीक रुपमा ढोका खुलेको बिश्लेषण गर्दै भन्छन् ‘हामीले यसैलाई आधार बनाएर अघि बढ्नु पर्छ । हक्र्यूलिस सिटीले अप्रिल १४ लाई नेपाल डे को रुपमा मान्यता दिएसंगै बे एरियाका अन्य सिटीमा बस्ने नेपालीहरु समेत उत्साहित बनेका छन् ।

सम्बन्धित समाचार

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक
समाचार

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी
Breaking News

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई
Breaking News

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

रास्वपा सरकारबाट नहट्ने प्रचण्डको दावी
Breaking News

रास्वपा सरकारबाट नहट्ने प्रचण्डको दावी

एमालेले खल्तीबाट निकालेको राष्ट्रपतिको उम्मेदवार कांग्रेसलाई स्वीकार्य हुन्न : गगन थापा
Breaking News

एमालेले खल्तीबाट निकालेको राष्ट्रपतिको उम्मेदवार कांग्रेसलाई स्वीकार्य हुन्न : गगन थापा

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की
Breaking News

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.