Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्क सीटीमा अब कोरोना संक्रमितलाई होटलमा छुट्टै राखिने

बैशाख ४, २०७७ ९:२७ मा प्रकाशित
न्युयोर्क सीटीमा अब कोरोना संक्रमितलाई होटलमा छुट्टै राखिने
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
न्युयोर्क सीटीले अब कोरोना संक्रमितलाई होटलमा बस्न सक्ने व्यवस्था गर्ने भएको छ । न्युयोर्क सीटीका मेयर बिल डे ब्लाजिओले विहिवार जनाए अनुसार अर्को हप्ताको बुधबारबाट सो व्यवस्था गर्न लागिएको हो । ब्लाजिओका अनुसार होटलमा ११ हजार कोेठाको व्यवस्था गरिएको छ भने कोरोना भाइरसबाट अति प्रभावित समुदायका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ । उनका अनुसार एउटै अपार्टमेन्टमा धेरै जना बस्ने तर छुट्टै आइसोलेसनमा बस्न नसक्नेहरुलाई प्राथमिकतामा राखिनेछ । आर्थिक अवस्था कम भएका र धेरै जनघनत्वमा बस्नेहरुबाट संक्रमणको खतरा धेरै भएकोले उनीहरुको अवस्था हेरेर होटलमा बस्न दिइने जनाइएको छ । कोरोना भाइरसका कारण धेरै प्रभावित क्षेत्र क्वीन्सको कोरोना तथा एलम्हस्र्ट क्षेत्रलाईपनि प्रथमितामा राखिएको मेयर ब्लाजिओले जानकारी दिएका छन । कस्ता व्यक्तिहरुलाई होटलमा राखिने भन्ने छनौट सीटी पव्लिक हस्पीटलका स्टाफ तथा स्वास्थ्य सेवा प्रदायकहरुले निर्धारण गर्नेछन । सित्तैमा दिइने होटलको कोठामा स्वास्थ्यकर्मी तथा होमलेसहरुलाई पनि राखिनेछ । विशेषगरी आर्थिक अवस्था कमजोर हुने तथा आप्रवासीहरुको आवादी धेरै भएको क्षेत्रमा कोरोना भाइरसको प्रभाव धेरै देखिएकोले यो व्यवस्था गर्न लागिएको न्युयोर्क सीटीको मेयर कार्यायले जनाएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result