काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।
सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-