Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जनताका आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

बैशाख ५, २०७५ ३:४४ मा प्रकाशित
जनताका आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

k|wfgdGqL s]kL zdf{ cf]nLn] l;/xfsf] sNof0fk'/ gu/kflnsfl:yt /fdb'nf/L dflj cfh cfof]lht laBfno egf{ cleofg sfo{qmddf cleefjs eP/ ljBfno egf{ u/fPsf ?kf s'df/L vTj] / kjg dl/s 8f]d;Fu s'/fsfgL ug{'x'Fb} . t:jL/ M /fh' ljZjsdf{, /f;;, nxfg

Share on FacebookShare on Twitter

लहान, ५ वैशाख /  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

विद्यार्थी भर्ना अभियानको क्रममा सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित रामदुलारी माध्यमिक विद्यालयमा आज आयोजित विद्यालय भर्ना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताले नेतृत्वका लागि जनमत दिएर आफूहरूलाई पठाएको हो । अब हाम्रो मुख्य काम भनेकै जनताको सेवा गर्नु हो । त्यसप्रति हामी प्रतिबद्ध छौं ।”

अब कुनै नेपाली जनता खानाबिना र जाडोले कठ्यांग्रिएर मर्नु नपर्ने दाबी गर्दै उहाँले जनताले देखेको समृद्धिको सपना वर्तमान सरकारले पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मुलुकको विकास र समृद्धिको मुख्य आधार शिक्षा भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “कुनै समय विद्वानहरूको क्षेत्र भनेर चिनिने मिथिला र मेधशमा अहिले शिक्षाको अवस्था नाजुक बनेको छ ।”

“दुनियाँमा शिक्षाको विकास नभएको बेला मिथिला र मेधशमा गग्री र अष्टवक्र जस्ता विद्वानहरू थिए,” उहाँले भन्नुभयो – “तर आज यहाँका ६१ प्रतिशत जनता अक्षर नचिन्ने छन् ।”

सुनकोसी र कमला नदीलाई डाइभर्सन गरी तराईको खेतीयोग्य जमिनमा सिँचाइ गर्ने र नपुग ठाउँहरूमा सौर्यबाट सिँचाइ गरी उन्नत तरिकाले कृषि उत्पादन गर्ने सरकारको योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले अबको दिनमा खण्डेखेती प्रणालीलाई विस्थापन गरी सहकारीको माध्यम ‘प्लट सिष्टम’ अपनाउने सरकारको योजना रहेको बताउनुभयो ।

उहाँले हाम्रो विकासमा छिमेकी राष्ट्रहरूको समेत सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अब कुनै पनि सशस्त्र संगठनको नाममा जनतालाई आतंकित बनाउने, धम्क्याउने, अपहरण तथा चन्दा आतंक मच्चाउनेलाई सरकारले नछाड्ने बताउँदै अबका दिनमा शान्ति खलबल्याउने जुनसुकै समूहलाई कानूनी दायरामा ल्याउने दृढता व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र साक्षर मुलुक घोषणा गर्ने बताउनुभयो । ’

सोही क्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले २ नं प्रदेश भौगोलिकताको हिसाबले सुगम भएपनि मानव सूचकाँकमा हिमाली क्षेत्रभन्दा धेरै पछाडि रहेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले रुपा कुमारी खत्बे र पवन मरिक डुमको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result