अमेरिका । आइसिइले मुलुकभर रहेका विभिन्न अध्यागमन हिरासतहरुमा रहेका बन्दीहरुमा कोरोना संक्रमण देखा परेपछि करिव ७ सय जनालाई रिहा गरेको छ । आइसिइका अनुसार रिहा गरिएका वन्दिहरुमा विगतमा उनीहरुको अपराधिक र अध्यागमनको पृष्ठभूमिलाई मापन गरेर हिरासतमूत्त गरेको हो । हालसम्म आइसिइ हिरासतमा रहेका ९० जना बन्दीमा कोरोनाको संक्रमण फेला परेको छ । हिरासतामा नै कार्यरत २० जना कामदारमा समेत कोरोना पोजीटिभ देखा परेको छ । अध्यागमन हिरासतमा नै कार्यरत ३ जनाको कोरोनाको कारण मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-