Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अन्तर्राष्ट्रिय नेपाली सेफ अमेरिकाको संयोजकमा सापकोटा

बैशाख ५, २०८२ ९:२१ मा प्रकाशित
अन्तर्राष्ट्रिय नेपाली सेफ अमेरिकाको संयोजकमा सापकोटा
Share on FacebookShare on Twitter

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अमेरिकाको संयोजकमा लक्ष्मण सापकोटा चयन भएका छन् । हालै बसेको प्रथम औपचारिक बैठकले सापकोटा को नेतृत्वमा ४७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । सापकोटा ख्यातिप्राप्त नेपाली सेफको रूपमा क्यालिफोर्निया को स्यान फ्रान्सिस्को शहरको प्रसिद्ध होटलमा कार्यरत छन् ।

समाचार अनुसार बैठकले अध्यक्षमा दीपक भुसाललाई चयन गरेको छ भने वरिष्ठ उपाध्यक्ष शोभ थापा, उपाध्यक्ष लक्ष्मी बुढाथोकी, वरिष्ठ महासचिव सुरेश बनेर, महासचिव विवेक तामाङ, सहायक महासचिव नरेन्द्र डांगी, कोषाध्यक्ष सरुफ मनसुर चयन भएका छन् । त्यसैगरी वरिष्ठ सल्लाहकारमा रमेश बस्नेत, अमर गुरुङ छन् मने सल्लाहकार बेदप्रसाद अधिकारी, दीपक अधिकारी रहेका छन् ।

बैठकले कार्यसमिति सदस्यहरूमा नवीन राणा, गान्धीप लामा, राजकुमार दाहाल, अरुण विक, चन्द्र विक, श्रीराम थापा, थल कुमार अधिकारी, भीमसेन ओली, नारायण बस्नेत, अमृत तामाङ, सुरेश धमला, निरबहादुर थापा मगर, कृष्ण श्रेष्ठ, रामशरण थापा, खनिज बोगटी, कृष्ण बुढाथोकी, रामचन्द्र हुमागाईँ, तिलक मगर, छत्रा चन्द, अनन्त आङदेम्बे, उज्जवलदी आङदेम्बे, सुरज केसी, एना थापा, प्रेम मगर, गोपाल रिजाल, धर्म साउद, नेरु गिरी, प्रेम लामा, ओम काफ्ले, सुदीप लामा, पासाङ लामा, हरि मगर, कृष्ण थापा र प्रदीप तामाङ रहेका छन् ।

विश्वभरका नेपाली सेफहरुलाई एकीकृत गर्दै नेपाली खानाको प्रचारप्रसार र खानाको स्तर उन्नतिका लागि अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले कार्य गदै आइरहेको र आफ्नो नेतृत्वमा यसकार्य लाई विस्तार गरिने संयोजक सापकोटाले बताए ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result