Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

माइक पोम्पिओ नयाँ अमेरिकी विदेश मन्त्री

बैशाख १३, २०७५ ६:५९ मा प्रकाशित
माइक पोम्पिओ नयाँ अमेरिकी विदेश मन्त्री
Share on FacebookShare on Twitter

माइक पोम्पिओ नयाँ अमेरिकी विदेश मन्त्री

आज बिहीवार अमेरिकी संसदको माथिल्लो सदन ‘सिनेट’ले ४२ का बिरुद्द ५७ मतले माइक पोम्पिओलाई सेक्रेटरी अफ स्टेट (विदेश मन्त्री)मा अनुमोदन गरेपछि अाजै उनले सर्वोच्च अदालतका न्यायाधीश स्यामुएल एलिटोसंग पद तथा गोपनीयताको सपथ लिएर कार्यभार सम्हालेका छन्। सिनेटमा ५१ सिटमात्र भएको रिपव्लिकन पार्टी बाहेक एक स्वतन्त्र र पाँच डेमोक्रेट सिनेटरहरु समेतको मत पाएर पोम्पिओ अमेरिकी सरकारको सबभन्दा उच्च डिप्लोम्याटका रुपमा अनुमोदित भएका छन्।  

ब्रसेल्समा भोली शुक्रवारबाट शुरु हुने नेटोका विदेशमन्त्रीहरुको बैठकमा उनले अमेरिकी विदेशमन्त्रीको हैसियतमा सहभागिता जनाउने छन्। गत महिना राष्ट्रपति डोनल्ड ट्रम्पले तत्कालीन विदेश मन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गरेसंगै सोही पदका लागि प्रस्तावित अमेरिकी गुप्तचर निकाय (सिआईए) का निर्देशक पोम्पिओले सेक्रेटरी अफ स्टेटको पद नसम्हाल्दै उत्तर कोरियाली नेता किमसंग भेटेर प्रस्तावित ट्रम्प-किम शिखर-वार्ताको तैयारी शुरु गरिसकेका थिए। ट्रम्पले निकै विश्वास गरेको व्यक्तिका रुपमा अमेरिकी विदेशमन्त्रीको पद सम्हाल्न लागेका पोम्पिओको सफलता अमेरिकाको मित्रशक्ति राष्ट्रहरुसंगको सुदृढ सम्वन्ध, सिरियाको द्धन्द र रसियासंगको तनावपूर्ण सम्वन्धमा सुधार, उत्तर कोरियासंगको परिणाममूखी वार्ता र कोरियाली प्रायद्वीपमा स्थायी शान्तिको सुनिश्चता, ईरानसंगको अमेरिका सहितका शक्ति राष्ट्रहरुले गरेको सम्झौक्ता र  मध्यपूर्व मामिलामा अमेरिकी नीति लगाएतका विषयमा उनले निर्वाह गर्ने भूमिकामा भर पर्ने निश्चित छ। 

कट्टर राष्ट्रवादी नाराले मात्र अन्तराष्ट्रिय सम्वन्ध र मित्रशक्तिहरुसंगको दिगो सहकार्य कायम हुन कठिन हुने संकेत फान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंले अमेरिकी संसदको संयुक्त बैठकलाई मंगलवार विशेष सम्वोधन गर्ने क्रममा दिएसंगै राष्ट्रपति ट्रम्पको ‘अमेरिका पहिले’ भन्ने नीतिमा मित्रशक्तिहरुसंगको व्यवहारमा भने अमेरिकाले पुनर्विचार गर्नु पर्ने संभावना बढाएको छ। 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result