Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बलिउड अभिनेता इरफान खान रहेनन

बैशाख १७, २०७७ ४:०४ मा प्रकाशित
बलिउड अभिनेता इरफान खान रहेनन
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, अमेरिका
बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५३ बर्षीय खानको भारतको मुम्बइस्थित अस्पतालमा मृत्यु भएको परिवार श्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन । क्यान्स पीडित खानलाई अघिल्लो हप्ता अस्पताल भर्ना गरिएको थियो । सन २०१८ मा क्यान्सरबाट संक्रमित भएपछि खानको उपचार बेलायत स्थित अस्पतालमा गरिएको थियो । क्यान्सको उपचारगरी बेलायतबाट फर्केपछि फेरी चलचित्रमा सक्रिय रहेका खान पहिले जस्तो स्वस्थ नदेखिएको उनका सहकर्मीहरुले बताउछन ।

सन १९८० को दशकदेखि भारतीय टेलिभिजनमार्फत रंगमञ्चमा देखिएका खान कुशल र जिवन्त अभिनयका लागि लोकप्रीय थिए । खानले व्यवसायिक तथा कला चलचित्र दुवै विधामा आफुलाई अब्बल सावित गरेका छन । ओस्कर विजेता चलचित्र स्लमडग मिलीनियरबाट विश्व चलचित्रमा प्रख्यात बनेका खानले धेरै बलिउड चलचित्रमा समेत अभिनयगरी प्रशंसा बटुलेका छन । हलिउड चलचित्र लाइफ अफ पी, द नेमसेकबाट हलिउडमा समेत लोकप्रीय बनेका खानलाई मकबुल, हासिल, पान सिंङ तोमार, पिकु, द लञ्च बक्स र हिन्दी मिडियम जस्ता चलचित्रले बलिउडका स्टार अभिनेतामा उभ्याएको थियो । भारतको चर्चित आरोसी हत्याकाण्डमा आधारीत तलवार नामक चलचित्रमा खानले गरेको एक अनुसन्धानकर्ताको भुमिकाको धेरैले प्रशंसा गरेका थिए ।


भारतको राजस्थानको मध्यम वर्गीय परिवारमा जन्मेका इरफान १८ बर्षको हुंदा पिताको मृत्यु भएको थियो । इरफानको अनितम चलचित्र सन २०१९ मा बनेको अंग्रेजी मिडियम हो । जुन सन २०१७मा निर्मित हिट चलचित्र हिन्दी मिडियमको रिमेक हो । खानका श्रीमती र दुई छोराहरु छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result