Saturday, August 20, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अलबिदा बबी ब्वाई रिषि कपुर

बैशाख १८, २०७७ ४:२८ मा प्रकाशित
अलबिदा बबी ब्वाई रिषि कपुर
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
भारतीय चलचित्र नगरी बलिउडका बबी ब्वाई अर्थात रिषि कपुरको असामयिक निधन भएको छ । बुधबार मुम्बइको अस्पतालमा अकस्मात निधन भएका कपुर पहिलेदेखि क्यान्सरका बिरामी थिए । तर उनी क्यान्सरबाट मुक्त भएको बताइएको थियो । कोरोना भाइरसको नाकाबन्दीका बेला लक डाउनमा रहेको मुम्बइ नगरी रोमाण्टिक सुपरस्टार रिषिको मृत्युमा भावविह्वल बनेको छ । भारतीय चलत्रित्रमा मेगा स्टार अमिताभ बच्चनले रिषिको मृत्युमा ट्वीट गर्दै रिषिको मृत्युले आफु विछिप्त बनेको बताएका छन । क्यान्सरका विरामी रिषिको केही समयअघि अमेरिकाको न्युयोर्कमा उपचार भएको थियो । कपुर खानदानका चिराग मानिने रिषि कपुर राज कपुरपछि उनको परिवारमा सबैभन्दा सफल मानिन्छन ।

डिम्पल कपाडियासंग बबी चलचित्रमा नायकको रुपमा उदाउनु भन्दा पनि पाहिले चलचित्र मेरा नाम जोकरमा बाल कलाकारको रुपमा काम गरेका रिषीले अन्य विभिन्न चलचित्रमा काम गरेका थिए । नायकको रुपमा रिषि कपुर चलचित्र बबीबाट उदाएका हुन । उनले अनगिन्ती सुपरहिट चलचित्र दिएका छन । पुराना देखि नयाँ नायक नायिकासंग अभिनय गरेका रिषि कपुरले सन ९० दशकमा पनि आफ्नो रोमान्टिक छविलाई कायम राख्दै धेरै लोकप्रीय चलचित्र दिएका छन ।

सन २००० भन्दा पहिले रिषि चलचित्रमा मुख्य चरित्रको रुपमा देखिए भने सन २००० पछिको समयमा रिषिको भुमिका सहायक चरित्रको रुपमा देखियो । पहिलो सुपरहीट चलत्रित्र बबीदेखि लगातार बलिउडमा उदाएका रिषिले आफ्नो छविलाई एक रोमान्टीक नायकको रुपमा स्थापित गरे । चलचित्र राफो चक्कर, अमर अकबर एन्थोनी, खेल खेलमे, जहरीला इन्सान, कर्ज, हम किसिसे कम नही, सरगम, कुली, प्रेम रोग, चांदनी, दामिनी, बोल राधा बोल, दिवाना लगायतका चर्चित चलचित्रका नायक कपुर फरक फरक अभिनय गर्न सिपालु कलाकारका रुपमा माहिर मानिन्थे ।

सन १९५२ मा मुम्बइमा जन्मेका रिषि कपुरले सन १९८० मा बलिउड नायिका नितु सिंहसंग विवाह गरेका थिए । उनका छोरा रणबीर कपुर र छोरी रिद्धिमा कपुर छन । रणवीर कपुर बलिउडका स्थापित नायक हुन । एकदिन अघिमात्र बलिउडका लोकप्रीय कलाकार इरफान खानको पनि क्यान्सरका कारण निधन भएको थियो ।

सम्बन्धित समाचार

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा
Breaking News

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी
Breaking News

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’
ट्रेन्डिंग न्यूज्

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

सरकारले देशमा छिट्टै समृद्धि ल्याउने सञ्चारमन्त्री कार्कीको दृढता
Breaking News

सरकारले देशमा छिट्टै समृद्धि ल्याउने सञ्चारमन्त्री कार्कीको दृढता

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

पूर्वाधार विशेष कार्यक्रम रोक्न निर्वाचन आयोगको निर्देशन

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

आगामी निर्वाचनमा कर्मचारी ब्यवस्थापन गर्न सरकारलाई निर्वाचन आयोगको पाँच बुँदे निर्देशन

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.