Tuesday, July 7, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘यो जीवनको के भर छ’ म्युजीक भिडियो सार्वजनिक

बैशाख १९, २०७६ २:२३ मा प्रकाशित
‘यो जीवनको के भर छ’ म्युजीक भिडियो सार्वजनिक
Share on FacebookShare on Twitter

अमेरिका, २ मे/ लस एन्जल्समा रहेका युवाहरुले बन्दुक हिंसाको पीडाको विषयमा एक म्युजीक भिडियो सार्वजनिक गरेका छन् । अमेरिकामा बन्दुक हिँसाबाट नेपाली लगायत धेरै मानिसहरुको हत्या भएको छ ।
एस राज प्रोडक्शनका एस.राज (शङ्कर राज वाग्ले)को निर्देशन तथा छायाङ्कन रहेको भिडियोमा मुख्य कलाकारहरू लसएन्जल्स निवासी सुरज श्रेष्ठ र न्यु योर्क फिल्म एकेडेमीमा अध्ययनरत ब्राजिलिएन मूलकी कलाकार रेब्बिका, कुसुम थापा, इन्दिरा त्रिपाठी, डोल्मा लामा, चक्रपाणि मिश्र, चूडामणि शास्त्री को अभिनय रहेको छ । भिडियो एस राज प्रोडक्टसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
बन्दुक हिंसा विरुद्ध जनचेतना फैलाउने भिडियोको अवधारणा सञ्चारकर्मी डोल्मा लामाले ल्याएकी हुन् । नेपालमा पनि हत्या हिंसा विरुद्ध जनचेतनामुलक भिडियोहरू बनाउँदै अभिनय गर्ने वाग्ले हाल अमेरिकामा समेत विभिन्न हिंसा, हत्या र सामाजिक विकृतिसँग सम्बन्धित जनचेतनामुलक भिडियोहरू निर्माण गरी रहेका छन् । भिडियोका निर्देशक वाग्लेले यसअघि चर्चित नेपाली धारावाहिक ‘मेरी बास्सै’मा राईफलेका भूमिकामा अभिनय गरेका थिए ।
अनमोल मणिले रचना गरेको ‘यो जीवनको के भर छ र !’ बोल रहेको गीतको सम्पादन हलिउडका तानो जोर्की,सङ्गीत वरिष्ठ सङ्गीतकार हरि लम्साल तथा संयोजन दिनेश शाहले गरेका छन् ।

सम्बन्धित समाचार

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

स्वस्थानी ब्रत कथाको अध्याय–४ सुनौं (भिडियो)
भिडियो न्यूज़

स्वस्थानी ब्रत कथाको अध्याय–४ सुनौं (भिडियो)

राजनीतिमाथी व्यंग हानिएको गायक सुदिनको समृद्धि बोलको  गीत सार्वजनिक
Breaking News

राजनीतिमाथी व्यंग हानिएको गायक सुदिनको समृद्धि बोलको गीत सार्वजनिक

अमेरिकाको ५० करोड भन्दा नेपालको स्वतन्त्रता धेरै मूल्यवान छ : झलनाथ खनाल
Breaking News

अमेरिकाको ५० करोड भन्दा नेपालको स्वतन्त्रता धेरै मूल्यवान छ : झलनाथ खनाल

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’
Breaking News

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result