Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको ५० करोड भन्दा नेपालको स्वतन्त्रता धेरै मूल्यवान छ : झलनाथ खनाल

जेष्ठ २२, २०७७ ३:०८ मा प्रकाशित
अमेरिकाको ५० करोड भन्दा नेपालको स्वतन्त्रता धेरै मूल्यवान छ : झलनाथ खनाल
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, अमेरिका
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले यथास्थितीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नुहुने बताएका छन । दूरबिन नेपालसंग कुराकानी गर्दै नेता खनालले एमसीसीको नाममा नेपालले आफ्नो स्वतन्त्रता र स्वाभिमान दाउमा राख्न नसक्ने प्रष्ट पारेका छन । पूर्वप्रधानमन्त्री खनालले भारतसंगको सिमा विवाद आक्रोशित नभै संयमित ढंगले कुटनीतिक रुपले समाधान गर्नुपर्ने बताए । पार्टी भित्रको विवादलाई स्वभाविक बताएका खनालले सरकारले पार्टीको निर्णयलाई वेवास्ता गरेर जान नसक्ने चेतावनीपनि दिएका छन । सरकारले कोरोना नियन्त्रणमा कमजोरी गरेको स्वीकार्दै नेता खनालले रुकुम घटनाका दोषी उपर शुन्य सहनशिलताका साथ कारवाही हुनुपर्ने माग समेत गरेका छन ।
पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता खनालसंग दुरबिन नेपालका सम्पादक बिष्णुहरि घिमिरेले गरेको कुराकानीको भिडियो यसप्रकार छ ।

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result